• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

देउवा, प्रचण्ड र नेपाललाई पाँच विद्यार्थी संगठनलले बुझाए ज्ञापनपत्र

by Dipen Acharya
२३ असार २०७८, बुधबार १७:०४
देउवा, प्रचण्ड र नेपाललाई पाँच विद्यार्थी संगठनलले बुझाए ज्ञापनपत्र

काठमाडौ – पाँचवटा विद्यार्थी संगठनले विपक्षी गठबन्धनका शीर्ष नेताहरुलाई ज्ञापनपत्र बुझाएका छन् । काँग्रेसको नेविसंघ, माओवादी केन्द्रको अखिल क्रान्तिकारी, एमाले माधव नेपाल समूहको अखिल, जसपाको विद्यार्थी युनियन र अखिल (छैटौं)ले पूर्वप्रधानमन्त्री तथा गठबन्धनका शीर्ष नेतालाई सामुहिक रुपमा ज्ञापनपत्र बुझाएको हो ।

पाँच संगठनले मंगलबार पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले वरिष्ठ नेता माधव नेपाललाई भेटेर संविधानको धारा ३१, ३३ र ३५ मा रहेको मौलिक हक कार्यान्वयनका लागि ज्ञापनपत्र बुझाएका हुन् ।

अब जसपा अध्यक्ष उपेन्द्र यादव पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई ज्ञापनपत्र बुझाउने विद्यार्थी संगठनको तयारी छ । संविधानमा व्यवस्था गरिएको शिक्षा, स्वास्थ्य र रोजगारीको मौलिक हकलाई सरकारमा रहँदा वा नरहँदा कार्यान्वयन गर्ने सार्वजनिक प्रतिवद्धता जनाइदिन उनीहरुले गठबन्धनका नेताहरुको ध्यानाकर्षण गराएका छन् ।

‘संविधानको धारा ३१, ३३ र ३५ मा रहेको शिक्षा, रोजगारी र स्वास्थ्यको हकलाई मौलिक हकको रुपमा किटानी गरिएको छ । संविधानतः कक्षा ८ सम्मको शिक्षा निशुल्क र अनिवार्य तथा कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्दछ भने स्वास्थ्य र रोजगारीको हक पूर्ण रुपमा सुनिश्चित हुनुपर्दछ । तर यो प्रावधान व्यवहारमा कार्यान्वयन हुन सकेको छैन’ ज्ञापनपत्रमा भनिएको छ ।                   

Facebook Comments

Related Posts

धनगढीबाट काठमाडौंका लागि पहिलो उडान सुरु

धनगढीबाट काठमाडौंका लागि पहिलो उडान सुरु

२३ असार २०७८, बुधबार १७:०४
अफगानिस्तानका भूकम्पपीडितलाई चीनको सहयोग

अफगानिस्तानका भूकम्पपीडितलाई चीनको सहयोग

२३ असार २०७८, बुधबार १७:०४

सिरहाको लहानमा गोली चल्यो, एक जना घाईते

मन्त्रीले राजीनामा पत्र बुझाइसकेका छन्, मैले गोजीमा लिएर हिँडिरहेको छु- माधव नेपाल

धनकुटामा पोखरीमा डुबेर दुई बालकको मृत्यु

एसका मन्त्रीहरु नहटाएपछि देउवालाई दिएको समर्थन फिर्ता लिनेसम्मको चेतावनी

सुनवर्षीमा आगलागी हुदा विभिन्न धनमाल जलेर नष्ट

रवि लामिछानेलाई पार्टीको नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन दबाब

रवि लामिछानेको प्रस्तावित दलको नामका विषयलाई लिएर निर्वाचन आयोगमा उजुरी

मन्त्री घिमिरेको पहलमा ‘रातो किताब’ मा समावेश भयो २२ करोड बराबरको योजना

सोसियल मिडिया

भर्करै

समाजवादी केन्द्र बनाउन कति सम्भव छ ?

समाजवादी केन्द्र बनाउन कति सम्भव छ ?

२३ असार २०७८, बुधबार १७:०४
दुई तहको संघीय संरचना बनाउनुपर्छ : देव गुरुङ

दुई तहको संघीय संरचना बनाउनुपर्छ : देव गुरुङ

२३ असार २०७८, बुधबार १७:०४
अविरल बर्षाले आएको बाढीले मोरगंमा एक जनाको मृत्यु, सयौं परिवार विस्थापित

अविरल बर्षाले आएको बाढीले मोरगंमा एक जनाको मृत्यु, सयौं परिवार विस्थापित

२३ असार २०७८, बुधबार १७:०४
धनगढीबाट काठमाडौंका लागि पहिलो उडान सुरु

धनगढीबाट काठमाडौंका लागि पहिलो उडान सुरु

२३ असार २०७८, बुधबार १७:०४
काठमाडौमा युवतीलाई एसिड प्रहार गर्ने २ जना पक्राउ

भक्तपुरमा युवती बलात्कृत, एक जना पक्राउ

२३ असार २०७८, बुधबार १७:०४
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.