• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

युरोकपको फाइनलमा इङ्ल्यान्ड र इटाली भिड्ने

by Nirmal Bhandari
२४ असार २०७८, बिहीबार ०८:३१
युरोकपको फाइनलमा इङ्ल्यान्ड र इटाली भिड्ने

विराटनगर – जारी युरोकप फुटबलको उपाधीका लागि इङ्ग्ल्यान्ड र इटालि भिड्ने भएका छन्। गएराती भएको सेमिफाइनल खेलमा इङ्ल्यान्डले डेनमार्कलाई २-१ ले हराउँदै फाईनलको यात्रा तय गरेपछि इटालीसँगको उपाधी भिडन्त पक्का गरेको हो ।

गएराति भएको खेलमा निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो। खेलको ३०औं मिनेटमा मिक्केल ड्याम्सगार्डले उत्कृष्ट फ्रिकिक गोलमा डेनमार्कलाई अग्रता दिलाएका थिए । तर रहिम स्ट्रलिङले गोल गरेपछि इङ्ग्ल्यान्डले ३९ मिनेटमा खेल बराबरी गर्यो।

सन् १९६६ को विश्वकपपछि इङल्यान्डले कुनै पनि ठूला प्रतियोगिताको फाइनलमा स्थान बनाएको यो पहिलो पटक हो।
यता इटालीले भने स्पेनलाई टाइब्रेकरमा हराउँदै फाईनलसम्मको यात्र तय गरेको थियो ।

Facebook Comments

Related Posts

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

२४ असार २०७८, बिहीबार ०८:३१
प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

सरकारले कर्मचारीको तलबमा किन विभेद

२४ असार २०७८, बिहीबार ०८:३१

नायब सुब्बाहरु बिदामा बस्ने

भारतीय पूर्वकप्तान कोहलीको पुनरागमन

निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गर्दै

प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

प्रदेश नं १ का मुख्यमन्त्री राई कोरोना मुक्त

आजको प्रतिनिधिसभाको बैठकमा विभिन्न प्रतिवेदन पेश

निर्वाचन आयोगले आगामी आमनिर्वाचनका लागि आजदेखि दल दर्ता सुरु

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्न थाल्यो

सोसियल मिडिया

भर्करै

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

२४ असार २०७८, बिहीबार ०८:३१
अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

२४ असार २०७८, बिहीबार ०८:३१
प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

सरकारले कर्मचारीको तलबमा किन विभेद

२४ असार २०७८, बिहीबार ०८:३१
नायब सुब्बाहरु बिदामा बस्ने

नायब सुब्बाहरु बिदामा बस्ने

२४ असार २०७८, बिहीबार ०८:३१

भारतीय पूर्वकप्तान कोहलीको पुनरागमन

२४ असार २०७८, बिहीबार ०८:३१
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.