• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

भारतमा २४ घण्टामा ४३ हजार नयाँ संक्रमित थपिए, ९११ को मृत्यु

by Dipen Acharya
२५ असार २०७८, शुक्रबार १०:३२
भारतमा २४ घण्टामा ४३ हजार नयाँ संक्रमित थपिए, ९११ को मृत्यु

काठमाडाैँ – भारतमा पछिल्लाे २४ घण्टामा काेराेना भाइरसका ४३ हजार ३ सय ९३ नयाँ संक्रमित थपिएका छन्। त्यस्तै २४ घण्टामा ९ सय ११ जनाकाे मृत्यु भएकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

याे अवधिमा ४४ हजार ४ सय ५९ जना संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म भारतमा ३ कराेड ७ लाख ५२ हजार भन्दा धेरैलाई संक्रमण पुष्टि भैसकेकाे छ। ती मध्ये २ कराेड ९८ लाख ८८ हजार भन्दा धेरै संक्रमणमुक्त भैसकेका छन्।

भारतमा अहिलेसम्म ४ लाख ५ हजार ९ सय भन्दा धेरैले काेराेना संक्रमणका कारण ज्यान गुमाएका छन्।

अहिले भारतमा ४ लाख ५८ हजार भन्दा धेरै सक्रिय संक्रमित रहेका छन्। भारतले आफ्ना ३६ कराेड ८९ लाख भन्दा धेरै नागरिकलाई काेराेना भाइरसविरुद्धकाे खाेपकाे कम्तीमा पहिलाे मात्र लगाइसकेकाे छ।

Facebook Comments

Related Posts

नेकपा (एस) निकट अनेरास्ववियूद्वारा धरानमा राहत वितरण

नेकपा (एस) निकट अनेरास्ववियूद्वारा धरानमा राहत वितरण

२५ असार २०७८, शुक्रबार १०:३२
प्रश्न र प्रतिरोधबाट उदाएकी विद्रोहकी ‘पोस्टर गर्ल’ अब उत्तर दिने ठाउँमा

प्रश्न र प्रतिरोधबाट उदाएकी विद्रोहकी ‘पोस्टर गर्ल’ अब उत्तर दिने ठाउँमा

२५ असार २०७८, शुक्रबार १०:३२

कालापानी र लिपुलेख क्षेत्रमा जनगणना गर्न नेकपा (एस) निकट अनेरास्ववियूको माग

नेपालमा २४ घण्टामा ८ सय बढी संक्रमित थपिए

विभिन्न माग राख्दै अनेरास्ववियूले बुझायो गृहमन्त्रीलाई ज्ञापनपत्र

मोरङमा नेकपा (एकीकृत समाजवादी) पार्टीको संगठन बिस्तार तिब्र गतिमा

लोकप्रिय विद्यार्थी नेता पौडेल विराटनगर-१० बाट काङ्ग्रेसको क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत निर्वाचित

नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रिय कमिटी बैठक आजबाट सुरु हुँदै

भिम आचार्यको गढ मानिने बराहक्षेत्रमा बन्यो एकीकृत समाजवादीको कमिटी

अध्यक्ष नेपालले नेकपा (एस) को भोली केन्द्रिय कार्यलय उद्घाटन गर्दै

सोसियल मिडिया

भर्करै

तालमेलको खाका तयार पार्न मोरङमा गठबन्धनले बनायो कार्यदल

तालमेलको खाका तयार पार्न मोरङमा गठबन्धनले बनायो कार्यदल

२५ असार २०७८, शुक्रबार १०:३२

मन्त्री राईको रचनामा रहेको ‘धर्तिको माटो ढोगेर’ गीत सार्वजनिक (भिडियो सहित)

२५ असार २०७८, शुक्रबार १०:३२
मोरङका स्थानीय तहमा नेकपा (एस) बाट यी हुन् नगर र पालिका प्रमुखका आकांक्षी

मोरङका स्थानीय तहमा नेकपा (एस) बाट यी हुन् नगर र पालिका प्रमुखका आकांक्षी

२५ असार २०७८, शुक्रबार १०:३२
मोरङका स्थानीय तहमा नेकपा (एस) बाट यी हुन् नगर र पालिका प्रमुखका आकांक्षी

मोरङका स्थानीय तहमा नेकपा (एस) बाट यी हुन् नगर र पालिका प्रमुखका आकांक्षी

२५ असार २०७८, शुक्रबार १०:३२

सामाजिक विकास मन्त्री राईले गरे तेक्वान्दो र थाई बक्सिङका खेलाडीहरुको विदाई

२५ असार २०७८, शुक्रबार १०:३२
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.