• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

नेपाल र भारतबिचको मैत्रीपुर्ण खेल आज

by Nirmal Bhandari
१७ भाद्र २०७८, बिहीबार ०८:०५
नेपाल र भारतबिचको मैत्रीपुर्ण खेल आज

काठमाडौ – नेपाल र भारतबिचको मैत्रीपुर्ण फुटबल खेल आज हुँदैछ। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ५ बजे सुरु हुनेछ।

साफ च्याम्पियनसिप र एसिया कप छनोटको तयारीमा रहेका नेपाल र भारतीय फुटबल टोलीबीच दुई मैत्रीपूर्ण खेल हुन लागेको हो ।अर्को खेल आइतबार हुनेछ।

हालसम्म नेपाल र भारतबीच १९ वटा खेल भएको छ जसमा भारतले १३ खेल जित्दा नेपालले दुई खेल जितेको छ भने बाँकी ४ बराबरीमा रोकिएको छ। इतिहास जस्तो भए पनि आफूहरुले राम्रो तयारी गरेकाले बराबरीका लागि नभएर जितका लागि खेल्ने नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रिम्याच कन्फ्रेन्समा बताए।

त्यस्तै भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले नेपालसँगको प्रतिस्पर्धा सहज नहुने प्रतिकृया दिए। त्यस्तै भारतीय टोलीका प्रशिक्षक इगोर स्टिमाकले साफको तयारीको रुपमा लिएको बताए। उनले आफ्नो तयारीलाई लिएर सबै कुराहरु आदर्श नभएको प्रतिकृया दिए।

राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले २ महिनाको तयारी भएको भन्दै साफ अघि घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्न पाउनु राम्रो भएको बताए। खेलको प्रत्यक्ष प्रसारण हिमालय टीभी र युट्युब च्यानल ओएसआर स्पोर्ट्सले गर्नेछन्।

 

Facebook Comments

Related Posts

नेकपा (एस) निकट अनेरास्ववियूद्वारा धरानमा राहत वितरण

नेकपा (एस) निकट अनेरास्ववियूद्वारा धरानमा राहत वितरण

१७ भाद्र २०७८, बिहीबार ०८:०५
प्रश्न र प्रतिरोधबाट उदाएकी विद्रोहकी ‘पोस्टर गर्ल’ अब उत्तर दिने ठाउँमा

प्रश्न र प्रतिरोधबाट उदाएकी विद्रोहकी ‘पोस्टर गर्ल’ अब उत्तर दिने ठाउँमा

१७ भाद्र २०७८, बिहीबार ०८:०५

कालापानी र लिपुलेख क्षेत्रमा जनगणना गर्न नेकपा (एस) निकट अनेरास्ववियूको माग

नेपालमा २४ घण्टामा ८ सय बढी संक्रमित थपिए

विभिन्न माग राख्दै अनेरास्ववियूले बुझायो गृहमन्त्रीलाई ज्ञापनपत्र

मोरङमा नेकपा (एकीकृत समाजवादी) पार्टीको संगठन बिस्तार तिब्र गतिमा

लोकप्रिय विद्यार्थी नेता पौडेल विराटनगर-१० बाट काङ्ग्रेसको क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत निर्वाचित

नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रिय कमिटी बैठक आजबाट सुरु हुँदै

भिम आचार्यको गढ मानिने बराहक्षेत्रमा बन्यो एकीकृत समाजवादीको कमिटी

अध्यक्ष नेपालले नेकपा (एस) को भोली केन्द्रिय कार्यलय उद्घाटन गर्दै

सोसियल मिडिया

भर्करै

तालमेलको खाका तयार पार्न मोरङमा गठबन्धनले बनायो कार्यदल

तालमेलको खाका तयार पार्न मोरङमा गठबन्धनले बनायो कार्यदल

१७ भाद्र २०७८, बिहीबार ०८:०५

मन्त्री राईको रचनामा रहेको ‘धर्तिको माटो ढोगेर’ गीत सार्वजनिक (भिडियो सहित)

१७ भाद्र २०७८, बिहीबार ०८:०५
मोरङका स्थानीय तहमा नेकपा (एस) बाट यी हुन् नगर र पालिका प्रमुखका आकांक्षी

मोरङका स्थानीय तहमा नेकपा (एस) बाट यी हुन् नगर र पालिका प्रमुखका आकांक्षी

१७ भाद्र २०७८, बिहीबार ०८:०५
मोरङका स्थानीय तहमा नेकपा (एस) बाट यी हुन् नगर र पालिका प्रमुखका आकांक्षी

मोरङका स्थानीय तहमा नेकपा (एस) बाट यी हुन् नगर र पालिका प्रमुखका आकांक्षी

१७ भाद्र २०७८, बिहीबार ०८:०५

सामाजिक विकास मन्त्री राईले गरे तेक्वान्दो र थाई बक्सिङका खेलाडीहरुको विदाई

१७ भाद्र २०७८, बिहीबार ०८:०५
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.