• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

लोकप्रिय विद्यार्थी नेता पौडेल विराटनगर-१० बाट काङ्ग्रेसको क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत निर्वाचित

by Nirmal Bhandari
५ आश्विन २०७८, मंगलवार २२:०४
Private: लोकप्रिय विद्यार्थी नेता पौडेल विराटनगर-१० बाट काङ्ग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित

विराटनगर – नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशनका लागि मोरङको विराटनगर महानगरपालिका-१० बाट युवा प्रतिनिधिको रूपमा जसवन्त पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । विद्यार्थी नेता समेत रहेका पौडेल मङ्गलबार सर्वसम्मत क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

लामो समयदेखि महेन्द्र मोरङ क्याम्पसमा विद्यार्थी राजनीति गर्दै आएका पौडेल विद्यार्थीमाझ लोकप्रिय छन्। पार्टी पंक्तिमा समेत सबैको सहयोग पाएका उनी सर्वसम्मत निर्वाचित भएका हुन्। विराटनगरमा-१० मा अर्जुन कार्की समेत सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्। विराटनगरमा अधिकांश ठाउँमा बुधबार निर्वाचन हुने कार्यतालिका भएपनी १० नम्बर वडामा भने मंगलबार नै सर्वसम्मत क्षेत्रीय प्रतिनिधि र सभापति निर्वाचित भएका हुन्।

देशकै गौरवमय इतिहास बोकेको महेन्द्र मोरङ क्याम्पसका नेविसंघ सभापति समेत रहेका पौडेलले काङ्ग्रेसमा पछिल्लो समय युवाहरुले अवसर पाउँदै गएको बताए। उनल भने, ‘काङ्ग्रेसमा युवाहरुलाई अवसर छैन्, युवाहरुले हस्तक्षेप गर्न सक्दैन् भन्ने आरोप लागिरहेको अवस्थामा आफू निर्विरोध निर्वाचित हुन पाएकोमा खुसी छु।’

क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएसँगै राजनीतिमा युवाहरूको भविष्यप्रति आशा जागेको उनको भनाइ छ । उनले भने, ‘कांग्रेसमा ५० कटेकालाई युवा नेता मान्नुपर्ने विवशतालाई अब हाम्रो पुस्ताले तोड्नुपर्छ ।’

Facebook Comments

Related Posts

नेकपा (एस) निकट अनेरास्ववियूद्वारा धरानमा राहत वितरण

नेकपा (एस) निकट अनेरास्ववियूद्वारा धरानमा राहत वितरण

५ आश्विन २०७८, मंगलवार २२:०४
प्रश्न र प्रतिरोधबाट उदाएकी विद्रोहकी ‘पोस्टर गर्ल’ अब उत्तर दिने ठाउँमा

प्रश्न र प्रतिरोधबाट उदाएकी विद्रोहकी ‘पोस्टर गर्ल’ अब उत्तर दिने ठाउँमा

५ आश्विन २०७८, मंगलवार २२:०४

कालापानी र लिपुलेख क्षेत्रमा जनगणना गर्न नेकपा (एस) निकट अनेरास्ववियूको माग

नेपालमा २४ घण्टामा ८ सय बढी संक्रमित थपिए

विभिन्न माग राख्दै अनेरास्ववियूले बुझायो गृहमन्त्रीलाई ज्ञापनपत्र

मोरङमा नेकपा (एकीकृत समाजवादी) पार्टीको संगठन बिस्तार तिब्र गतिमा

नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रिय कमिटी बैठक आजबाट सुरु हुँदै

भिम आचार्यको गढ मानिने बराहक्षेत्रमा बन्यो एकीकृत समाजवादीको कमिटी

अध्यक्ष नेपालले नेकपा (एस) को भोली केन्द्रिय कार्यलय उद्घाटन गर्दै

राजेन्द्र राई बने नेकपा एकीकृत समाजवादी प्रदेश १ को संसदीय दलको नेता

सोसियल मिडिया

भर्करै

तालमेलको खाका तयार पार्न मोरङमा गठबन्धनले बनायो कार्यदल

तालमेलको खाका तयार पार्न मोरङमा गठबन्धनले बनायो कार्यदल

५ आश्विन २०७८, मंगलवार २२:०४

मन्त्री राईको रचनामा रहेको ‘धर्तिको माटो ढोगेर’ गीत सार्वजनिक (भिडियो सहित)

५ आश्विन २०७८, मंगलवार २२:०४
मोरङका स्थानीय तहमा नेकपा (एस) बाट यी हुन् नगर र पालिका प्रमुखका आकांक्षी

मोरङका स्थानीय तहमा नेकपा (एस) बाट यी हुन् नगर र पालिका प्रमुखका आकांक्षी

५ आश्विन २०७८, मंगलवार २२:०४
मोरङका स्थानीय तहमा नेकपा (एस) बाट यी हुन् नगर र पालिका प्रमुखका आकांक्षी

मोरङका स्थानीय तहमा नेकपा (एस) बाट यी हुन् नगर र पालिका प्रमुखका आकांक्षी

५ आश्विन २०७८, मंगलवार २२:०४

सामाजिक विकास मन्त्री राईले गरे तेक्वान्दो र थाई बक्सिङका खेलाडीहरुको विदाई

५ आश्विन २०७८, मंगलवार २२:०४
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.