• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

मिस्टर एण्ड मिस ग्रेस एसईई विराटनगर सिजन- २ को अडिसन हुँदै

by पहिलो नेपाल
१२ जेष्ठ २०७९, बिहीबार २३:२०
मिस्टर एण्ड मिस ग्रेस एसईई विराटनगर सिजन- २ को अडिसन हुँदै

विराटनगर- ग्रेस एभेन्ट्सले एसईई परिक्षा दिएका किशोरकिशोरीलाई लक्षित गरि ‘मिस्टर एन्ड मिस ग्रेस एसईई नेपाल’ सौन्दर्य प्रतियोगिताको आयोजना गर्ने भएको छ। इभेन्ट्सले नेपालका बिभिन्न आठ सहरहरुमा प्रतियोगिताको आयोजना गर्दैछ।

पछिल्लो समय रााष्ट्रियस्तरका विभिन्न सफल ईभेन्ट, सौन्दर्य प्रतियोगिता, फेशन शो, च्यारिटी शो लगायतका कार्यक्रमहरु आयोजना गरेर चर्चा कमाउन सफल ग्रेस एभेन्ट्सले काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, धरान, चितवन, झापा, हेटौडा र बिराटनगरमा एकैसाथ ‘मिस्टर एन्ड मिस ग्रेस एसईई नेपाल’ को आयोजना गर्दैछ। कार्यक्रमको विराटनगर अडिसन यही जेठ १४ गते श्री कृष्ण पार्टी प्यालेस रेष्ट्रो एण्ड लज, बसपार्क पछाडी हुने कार्यक्रम आयोजकले जनाएको छ। अडिसन दिनको ११ बजे देखी सुरु हुनेछ।

मोडलिङ क्षेत्रमा प्रवेश गर्न खोजिरहेका एसईई दिएर बसेका किशोरकिशोरी लक्षित गर्दै प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। एसईई दिएपछिको फुर्सदको समय सदुपयोग गर्दै शैक्षिक विकास , व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, रोजगारीको लागि विभिन्न आकर्षक अवसर प्रदान गर्नुका साथै उनीहरुको आन्तरीक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई एक कुसल व्याक्तित्व तथा शिक्षित व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले कार्यक्रम गरिएको आयोजकले बताएको छ।

प्रतियोगितामा सहभागी सम्पूर्ण प्रतियोगीहरुलाई सैपाल एकेडेमी लगायत उपत्यका बाहिर विभिन्न कलेजहरूमा छात्रवृती प्रदान गरिनेछ। उक्त कार्यक्रममा सहभागीताको लागि ग्लोबल अनलाईन पे मार्फत निःशुल्क अनलाईन फारम रजिस्ट्रेसन गर्न सकिने छ । प्रतियोगिताका विजेतालाई ‘मिस्टर एन्ड मिस ग्रेस एसईई नेपाल’ कोे शिर्ष ताज उपाधि सहित मुस्ताङ भ्रमण, नगद पुरस्कार, र्याफ्टीङ, फेमिली क्याम्पफायर साथै अन्य आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान गरिनेछ।

Facebook Comments

Related Posts

एकै दिन तोलामा १८ सय रुपैयाँले घट्यो सुनको मूल्य

आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढे

१२ जेष्ठ २०७९, बिहीबार २३:२०
फिल्म ‘प्रेमगित ३’ को हिन्दी पोस्टर सार्बजनिक गरेको केही घण्टामै टुइटरको ट्रेन्डिङमा

फिल्म ‘प्रेमगित ३’ को हिन्दी पोस्टर सार्बजनिक गरेको केही घण्टामै टुइटरको ट्रेन्डिङमा

१२ जेष्ठ २०७९, बिहीबार २३:२०

गठबन्धनमा भर नपर्नअरूको सहारामा बाँच्ने मान्छेले केही गर्न सक्दैन’ कार्यकर्तालाई माधव नेपालको निर्देशन

काठमाडौँको नागपोखरी स्थित सन्तोषी माताको मन्दिरबाट सुन र चाँदीका गहना चोरेकोआरोपमा३ जना पक्राउ

मलेसियामा एकैदिन थपिए ३००० भन्दा बढी कोरोना सङ्क्रमित

मोरङ जिल्ला कारागार भित्र रहेका ५४ जना कैदीबन्दीमा कोरोना संक्रमण विराटनगर महानगरले भन्यो : सतर्कता अपनाउनू

आज सुनको मूल्य ८०० रुपैयाँले घट्यो

गोबरैयामा चार ४जनाले दिउँसै लुटपाट गरे

सिरहाको लाहान बाट लागूऔषध सहित १ जना पक्राउ

सोसियल मिडिया

भर्करै

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

१२ जेष्ठ २०७९, बिहीबार २३:२०
अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

१२ जेष्ठ २०७९, बिहीबार २३:२०
प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

सरकारले कर्मचारीको तलबमा किन विभेद

१२ जेष्ठ २०७९, बिहीबार २३:२०
नायब सुब्बाहरु बिदामा बस्ने

नायब सुब्बाहरु बिदामा बस्ने

१२ जेष्ठ २०७९, बिहीबार २३:२०

भारतीय पूर्वकप्तान कोहलीको पुनरागमन

१२ जेष्ठ २०७९, बिहीबार २३:२०
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.