सत्तारुढ दल नेकपा (एकिकृत समाजवादी)को सचिवालय बैठक सुरु भएको छ । <div class="dhamalako-hamala"></div> बैठक पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसिरहेको हो । आजको बैठकमा स्थानीय निर्वाचनको समिक्षा, आन्तरिक गतिविधि, सत्ता गठबन्धन, राष्ट्रिय राजनीति लगायतका विषयमा छलफल हुने जनाइएको छ ।