• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

सप्तरीमा बस दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते

by पहिलो नेपाल
९ असार २०७९, बिहीबार १५:३८
सप्तरीमा बस दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते

;Kt/L, ( c;f/M a; b'3{6gf, Pssf] d[To', !! 3fOt] ;Kt/Lsf] xg'dfggu/ s+sflngL gu/kflnsf–! k"j{–klZrd nf]sdfu{l:yt sf]zL Aof/]h / s+sflngL dlGb/ glhs} b'3{6gf ePsf] ofq'jfxs a; . lj/f6gu/af6 s6f/L hfg] qmddf clgolGqt eO{ ;8saf6 @) ld6/ tn v;]/ gf=%v !*(* gDa/sf] a; b'3{6gf x'Fbf a;df ;jf/ Ps hgfsf] d[To' ePsf] 5 eg] !! hgf efOt] ePsf 5g . tl:a/ M gfgLd}of s6jfn÷ /f;;


सप्तरीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा ५५ वर्षीया एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए।

उनका अनुसार बिहीबार बिहान पौने ११ बजे विराटनगरबाट कटारी जाँदै गरेको ना ५ ख १८९८ नम्बरको बस कोशी ब्यारेज र कंकालिनी मन्दिरको बीचमा पल्टिएर दुर्घटना भएको हो। बस अनियन्त्रित भई सडकबाट २० फिट तल खसेर दुर्घटना भएको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए।

उनका अनुसार दुर्घटनापश्चात् गाडीमा सवार घाइते ७ यात्रुलाई उपचारको लागि भारदह अस्पताल र ४ जनालाई स्थानीय मेडिकल कलेजमा लगिएको छ।

प्रहरीले चार जनाको अवस्था गम्भीर रहेको र ७ जनाको अवस्था सामान्य रहेको जनाएको छ।
प्रहरी नायब उपरीक्षक काफ्लेले उपचारको लागि पठाइएको बस चालक फरार रहेको बताए।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Facebook Comments

Related Posts

एकै दिन तोलामा १८ सय रुपैयाँले घट्यो सुनको मूल्य

आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढे

९ असार २०७९, बिहीबार १५:३८
फिल्म ‘प्रेमगित ३’ को हिन्दी पोस्टर सार्बजनिक गरेको केही घण्टामै टुइटरको ट्रेन्डिङमा

फिल्म ‘प्रेमगित ३’ को हिन्दी पोस्टर सार्बजनिक गरेको केही घण्टामै टुइटरको ट्रेन्डिङमा

९ असार २०७९, बिहीबार १५:३८

गठबन्धनमा भर नपर्नअरूको सहारामा बाँच्ने मान्छेले केही गर्न सक्दैन’ कार्यकर्तालाई माधव नेपालको निर्देशन

काठमाडौँको नागपोखरी स्थित सन्तोषी माताको मन्दिरबाट सुन र चाँदीका गहना चोरेकोआरोपमा३ जना पक्राउ

मलेसियामा एकैदिन थपिए ३००० भन्दा बढी कोरोना सङ्क्रमित

मोरङ जिल्ला कारागार भित्र रहेका ५४ जना कैदीबन्दीमा कोरोना संक्रमण विराटनगर महानगरले भन्यो : सतर्कता अपनाउनू

आज सुनको मूल्य ८०० रुपैयाँले घट्यो

गोबरैयामा चार ४जनाले दिउँसै लुटपाट गरे

सिरहाको लाहान बाट लागूऔषध सहित १ जना पक्राउ

सोसियल मिडिया

भर्करै

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

९ असार २०७९, बिहीबार १५:३८
अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

९ असार २०७९, बिहीबार १५:३८
प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

सरकारले कर्मचारीको तलबमा किन विभेद

९ असार २०७९, बिहीबार १५:३८
नायब सुब्बाहरु बिदामा बस्ने

नायब सुब्बाहरु बिदामा बस्ने

९ असार २०७९, बिहीबार १५:३८

भारतीय पूर्वकप्तान कोहलीको पुनरागमन

९ असार २०७९, बिहीबार १५:३८
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.