• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

काठमाडौंबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

by पहिलो नेपाल
१२ असार २०७९, आईतवार १४:००
काठमाडौंबाट पेस्तोल र गोलीसहित दुई जना पक्राउ

प्रहरीले काठमाडौं महानगरपालिका–२६, मित्रनगरस्थित खाजा घरबाट पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । शनिबार बिहान प्राप्त सूचनाअनुसार खानतलासी गर्दा कटुवा पेस्तोल, सोको एक थान गोली र एक थाल खोका बरामद भएको प्रहरीको भनाइ छ ।

प्रहरी प्रभाग गोंगवु नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१७, धोबीचौर घर भई काठमाडौं महानगरपालिका–१५ वनस्थली बस्ने ४२ वर्षीय जोयल थापा र नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका–१४ चौपत्ता बस्ने ३० वर्षका राजु विकलाई उक्त हतियार र गोलीसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान तथा कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

Facebook Comments

Related Posts

एकै दिन तोलामा १८ सय रुपैयाँले घट्यो सुनको मूल्य

आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढे

१२ असार २०७९, आईतवार १४:००
फिल्म ‘प्रेमगित ३’ को हिन्दी पोस्टर सार्बजनिक गरेको केही घण्टामै टुइटरको ट्रेन्डिङमा

फिल्म ‘प्रेमगित ३’ को हिन्दी पोस्टर सार्बजनिक गरेको केही घण्टामै टुइटरको ट्रेन्डिङमा

१२ असार २०७९, आईतवार १४:००

गठबन्धनमा भर नपर्नअरूको सहारामा बाँच्ने मान्छेले केही गर्न सक्दैन’ कार्यकर्तालाई माधव नेपालको निर्देशन

काठमाडौँको नागपोखरी स्थित सन्तोषी माताको मन्दिरबाट सुन र चाँदीका गहना चोरेकोआरोपमा३ जना पक्राउ

मलेसियामा एकैदिन थपिए ३००० भन्दा बढी कोरोना सङ्क्रमित

मोरङ जिल्ला कारागार भित्र रहेका ५४ जना कैदीबन्दीमा कोरोना संक्रमण विराटनगर महानगरले भन्यो : सतर्कता अपनाउनू

आज सुनको मूल्य ८०० रुपैयाँले घट्यो

गोबरैयामा चार ४जनाले दिउँसै लुटपाट गरे

सिरहाको लाहान बाट लागूऔषध सहित १ जना पक्राउ

सोसियल मिडिया

भर्करै

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

१२ असार २०७९, आईतवार १४:००
अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

१२ असार २०७९, आईतवार १४:००
प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

सरकारले कर्मचारीको तलबमा किन विभेद

१२ असार २०७९, आईतवार १४:००
नायब सुब्बाहरु बिदामा बस्ने

नायब सुब्बाहरु बिदामा बस्ने

१२ असार २०७९, आईतवार १४:००

भारतीय पूर्वकप्तान कोहलीको पुनरागमन

१२ असार २०७९, आईतवार १४:००
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.