• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

कुकुरको जन्मदिनमा काटियो सय केजीको केक, बोलाइयो ४ हजार पाहुना

by पहिलो नेपाल
१४ असार २०७९, मंगलवार १३:०२

कुकुर मानिसको सबैभन्दा भरपर्दो साथी हो भनेर धेरैले भन्ने गर्छन् । कुकुरले आफ्ना मालिकप्रति देखाउने व्यवहारले पनि धेरैलाई भावुकसमेत बनाउने गर्छ । कुकुरलाई मानिसको सबैभन्दा पुरानो साथीसमेत भन्ने गरिन्छ ।

आफ्नो यो प्रिय साथीलाई खुसी बनाउन मानिसहरुले विभिन्न क्रियाकलापसमेत गर्ने गर्छन् । यस्तै, भारतका एक व्यक्तिले आफ्नो कुकुरलाई खुसी बनाउन निकै रोचक तरिका अपनाएका छन् ।

भारतको कर्नाटकका एक व्यक्तिले आफ्नो कुकुर कृषप्रति देखाएको व्यवहारको धेरैले निकै प्रशंसा गरिरहेका छन् ।

शिभप्पा यलप्पा मराडीलेले आफ्नो कुकुरको जन्मदिन ‘ग्रान्ड सेलिब्रेसन’ सहित गरेका छन् । उनले यो दिनलाई यति विशेष बनाउन चाहन्थे कि सय किलो केकसमेत ल्याए । जन्मदिन मनाएको भिडियो सोसल मिडियामा चर्चाको विषयसमेत बनेको छ ।

Dog Birthday Celebration :ಸಾಕು ನಾಯಿ ಹುಟ್ಟುಹಬ್ಬಕ್ಕೆ 100 ಕೆ.ಜಿ ಕೇಕ್! ||Karnataka Tak||#dogbirthday #doglover #belagamnews pic.twitter.com/csbjx2NDeo

— Karnataka Tak (@karnataka_tak) June 23, 2022

 

Facebook Comments

Related Posts

भारतीय पूर्वकप्तान कोहलीको पुनरागमन

१४ असार २०७९, मंगलवार १३:०२
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्न  थाल्यो

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्न थाल्यो

१४ असार २०७९, मंगलवार १३:०२

अमेरिकाको एक जना सांसदको सवारी दुर्घटनामा मृत्यु

न्यान्सी पेलोसी चिनियाँ सरकारको आलोचना गर्ने लामो इतिहास

अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणले चीन आक्रोशित

श्रीलंकामा इन्धन कारोबार क्युआर कोडमार्फत गर्ने व्यवस्था लागू

मलेसियामा एकैदिन थपिए ३००० भन्दा बढी कोरोना सङ्क्रमित

पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यापछि शोकमा डुब्यो जापान

भारतमा २४ घण्टामा ४३ हजार नयाँ संक्रमित थपिए, ९११ को मृत्यु

भारतमा कोरोना संक्रमित हुनेभन्दा निको हुने धेरै

सोसियल मिडिया

भर्करै

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

१४ असार २०७९, मंगलवार १३:०२
अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

१४ असार २०७९, मंगलवार १३:०२
प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

सरकारले कर्मचारीको तलबमा किन विभेद

१४ असार २०७९, मंगलवार १३:०२
नायब सुब्बाहरु बिदामा बस्ने

नायब सुब्बाहरु बिदामा बस्ने

१४ असार २०७९, मंगलवार १३:०२

भारतीय पूर्वकप्तान कोहलीको पुनरागमन

१४ असार २०७९, मंगलवार १३:०२
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.