• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

बिगत झै हाम्रो अभियानले बाढी पिडीतलाई खाना खुवाउदै

by पहिलो नेपाल
१५ असार २०७९, बुधबार १४:०१
बिगत झै हाम्रो अभियानले बाढी पिडीतलाई खाना खुवाउदै

मोरङमा । अविरल वर्षासँगै आएको बाढीले हजारौं परिवार विस्थापित हुन पुगेका छन् । सिंघिया खोलामा आएको बाढी बस्तीमा पस्दा विराटनगर र कटहरीका हजारैं परिवार विस्थापित भएका हुन् ।
बाढीका कारण विस्थापित भएका विराटनगर महानगरपालिकाका बाढी पिडितहरुलाई हाम्रो अभिानले साँझ र विहान खाना खुवाउन सुरु गरेको छ ।

सोमबार देखि अविरल वर्षाका कारण विराटनगर महानगरपालिकाका विभिन्न जलमग्न छ । भने, सिंघिया खोलामा बाढी आँउदा बस्तीमा पसेर खोला छेउछाउका वस्ती डुबानमा परेका छन् ।

अभियानले मंगलबार बेलुका देखि बाढी पिडित १ सय ६५ परिवारलाई खाना खुवाउन सुरु गरेका अभियानका नेतृत्व गरिरहेका युवा नेता तथा सामाजिक अभियन्ता वोसिम आलमले जानकारी दिए ।

घर डुबानका कारण विराटनगर महानगरपालिकामा विभिन्न स्थानका नगरवासीहरु विस्थापित हुनुभएको छ, कोही त्रिपाल टाँगेर बस्नुभएको छ उहाँहरुलाई हामीले हिजो बेलुका देखि खाना खुवाउन सुरु गरेका हौँ,’उनले भने,‘अवस्था सामान्य नभएसम्म हामी निरन्तर खाना खुवाउछौँ ।’

हाम्रो अभियानले बिगतमा पनि कोरोना कालमा दैनिक रुपमा निशुल्क खाना खाुवाउदै आएका थिए ।

 

Facebook Comments

Related Posts

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

१५ असार २०७९, बुधबार १४:०१
प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

सरकारले कर्मचारीको तलबमा किन विभेद

१५ असार २०७९, बुधबार १४:०१

नायब सुब्बाहरु बिदामा बस्ने

निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गर्दै

प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

प्रदेश नं १ का मुख्यमन्त्री राई कोरोना मुक्त

आजको प्रतिनिधिसभाको बैठकमा विभिन्न प्रतिवेदन पेश

निर्वाचन आयोगले आगामी आमनिर्वाचनका लागि आजदेखि दल दर्ता सुरु

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्न थाल्यो

छिल्लोपटक स्थानीय तह निर्वाचनपछि थपिए साढे ४ लाख नयाँ मतदाता

सोसियल मिडिया

भर्करै

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

१५ असार २०७९, बुधबार १४:०१
अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

१५ असार २०७९, बुधबार १४:०१
प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

सरकारले कर्मचारीको तलबमा किन विभेद

१५ असार २०७९, बुधबार १४:०१
नायब सुब्बाहरु बिदामा बस्ने

नायब सुब्बाहरु बिदामा बस्ने

१५ असार २०७९, बुधबार १४:०१

भारतीय पूर्वकप्तान कोहलीको पुनरागमन

१५ असार २०७९, बुधबार १४:०१
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.