• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

स्कटल्यान्डविरूद्ध ब्याटिङ गर्दै नेपाल

by पहिलो नेपाल
१ श्रावण २०७९, आईतवार १६:४८
स्कटल्यान्डविरूद्ध ब्याटिङ गर्दै नेपाल

आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत स्कटल्यान्ड, नेपाल र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले आज आफ्नो अन्तिम खेल खेल्दैछ।

दिउँस पौने चार बजे हुने खेलमा नेपालले घरेलु टिम स्कटल्यान्डविरूद्ध पहिले ब्याटिङ गर्दैछ। स्कटल्यान्डले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो।

खेलका लागि नेपाली टिममा तीन परिवर्तन गरेको छ। करण केसी टिममा फर्किएका छन्। हिजो भएको खेलमा उनको स्थानमा पवन सर्राफले खेलेका थिए।

यस्तै बासिर अहमदको स्थानमा तीव्र गतिका बलर किशोर महतोले मौका पाएका छ्न्। जससँगै उनले एकदिवसीय खेलमा डेब्यू गर्ने भएका छन्।

यस्तै अलराउन्डर आदिल अन्सारीको स्थामा विनोद भण्डारीले खेल्ने भएका छन्।

यसअघि नेपालले सिरिजमा खेलेका तीन मध्ये दुई खेलमा पराजय भोगेको थियो। नामिबियाविरूद्धका दुवै खेलमा हार बेहोरेको नेपालले स्कटल्यान्डलाई भने पराजित गरेको थियो।

आज घरेलु टिमलाई पराजित गर्न सके नेपालले अंक तालिकामा नामिबियालाई पछि पार्नेछ।

नामिबियाविरूद्धका दुवै खेलमा खराब ब्याटिङ गरेको नेपालका लागि आज पनि मुख्य चुनौती ब्याटिङ नै हुनेछ।

नामिबियासँग पराजित भएसँगै नेपाल लिग-२ को अंक तालिकामा छैटौं स्थानमा झरेको छ। नेपालको १९ खेलबाट १७ अंक छ। १८ खेलबाट १८ अंक जोडेको नामिबिया पाँचौ स्थानमा छ।

७ देश सम्मिलित लिग-२ मा ४४ अंकसहित ओमान शीर्ष स्थानमा छ। ओमानले लिग-२ अन्तर्गतका सबै खेल खेलिसकेको छ।

२३ खेलबाट ३२ अंकसहित स्कटल्याण्ड दोस्रो, २२ खेलबाट २६ अंक जोड्दै यूएई तेस्रो, २४ खेलबाट २३ अंकसहित अमेरिका चौथो स्थानमा छन्।

२० खेलबाट २ अंक जोडेको पपुवा न्युगिनी सातौं स्थानमा छ।

Facebook Comments

Related Posts

भारतीय पूर्वकप्तान कोहलीको पुनरागमन

१ श्रावण २०७९, आईतवार १६:४८
सन्दीप अस्ट्रेलियाको फ्रेञ्चाइज क्रिकेट लिग बिबिएलको ‘ड्राफ्ट’मा

सन्दीप अस्ट्रेलियाको फ्रेञ्चाइज क्रिकेट लिग बिबिएलको ‘ड्राफ्ट’मा

१ श्रावण २०७९, आईतवार १६:४८

नेपालले आज बंगलादेशसँग लिग चरणको अन्तिम खेल खेल्दै

बाराका चार फुटबल खेलाडी २० वर्ष मुनिको राष्ट्रिय टिममा छनोट

आज स्कटल्यान्ड जाँदै नेपाली क्रिकेट टिम

नेपाली क्रिकेट विकासका लागि सहयोग गर्ने आईसीसीको प्रतिबद्धता

पिएनजी विरुद्धको ओडिआई क्रीकेटमा नेपाल पहिले बलिङ गर्दै

नेपाल र भारतबीचको दोश्रो मैत्रीपुर्ण खेल आज

नेपाल र भारतबिचको मैत्रीपुर्ण खेल आज

मेस्सी २ वर्षको लागि पीएसजीमा अनुबन्धित, ३० नम्बरको जर्सी लगाउने

सोसियल मिडिया

भर्करै

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

१ श्रावण २०७९, आईतवार १६:४८
अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

१ श्रावण २०७९, आईतवार १६:४८
प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

सरकारले कर्मचारीको तलबमा किन विभेद

१ श्रावण २०७९, आईतवार १६:४८
नायब सुब्बाहरु बिदामा बस्ने

नायब सुब्बाहरु बिदामा बस्ने

१ श्रावण २०७९, आईतवार १६:४८

भारतीय पूर्वकप्तान कोहलीको पुनरागमन

१ श्रावण २०७९, आईतवार १६:४८
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.