• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

बाराका चार फुटबल खेलाडी २० वर्ष मुनिको राष्ट्रिय टिममा छनोट

by पहिलो नेपाल
३ श्रावण २०७९, मंगलवार १४:५६
बाराका चार फुटबल खेलाडी २० वर्ष मुनिको राष्ट्रिय टिममा छनोट

भारतमा हुने यु २० साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताका बाराका ४ जना खेलाडी समावेश भएका छन् ।जुलाई २५ देखि भारतमा संचालन हुने राष्ट्रिय फुटबल प्रतियोगिताका लागि मुख्य प्रशिक्षक मेघराज केसीले २३ जनाको नामावली घोषणा गर्दा बारा जिल्लाका ४ जना खेलाडीहरु अन्तिम छनोट भएका हुन् । बाराबाट सहभागी भएका ४ जना मध्ये डुमरवानाका युनेश चौधरी, निजगढमा जन्मजय धामी, बकुलियाका अजय चौधरी र सिमराका मोहित गुरुङ रहेका छन् । अन्तिम छनोटमा परेका ४ जना यसअघि जिल्लामा स्थानीय क्लबहरूको माध्यमबाट फुटबल खेल्दै आएका थिए ।

जन्मजय र मोहित मिडफिल्डर, अजय डिफेन्डर र युनेस गोलकिपर हुन । सहिद स्मारक बि डिभिजन लिगका उत्कृष्ट गोलरक्षक युनेस पहिलो पटक उमेर समुहको राष्ट्रिय टोलीमा समावेश भएका हुन ।

जन्मजय, मोहित र अजय यसअघि पनि यु १६ राष्ट्रिय टोलीमा समावेश भएका थिए । पछिल्लो समय बारा जिल्लाले फुटबल खेलाडी उत्पादनमा मुख्य भूमिका निर्वाह गर्दै आईरहेकोले जिल्लाका खेलाडीहरु राष्ट्रिय टिममा सहभागी हुनु गौरवको विषय भएको बारा जिल्ला फुटबल संघका अध्यक्ष रामचन्द्र लामाले जनाएका छन् ।

 

Facebook Comments

Related Posts

भारतीय पूर्वकप्तान कोहलीको पुनरागमन

३ श्रावण २०७९, मंगलवार १४:५६
सन्दीप अस्ट्रेलियाको फ्रेञ्चाइज क्रिकेट लिग बिबिएलको ‘ड्राफ्ट’मा

सन्दीप अस्ट्रेलियाको फ्रेञ्चाइज क्रिकेट लिग बिबिएलको ‘ड्राफ्ट’मा

३ श्रावण २०७९, मंगलवार १४:५६

नेपालले आज बंगलादेशसँग लिग चरणको अन्तिम खेल खेल्दै

स्कटल्यान्डविरूद्ध ब्याटिङ गर्दै नेपाल

आज स्कटल्यान्ड जाँदै नेपाली क्रिकेट टिम

नेपाली क्रिकेट विकासका लागि सहयोग गर्ने आईसीसीको प्रतिबद्धता

पिएनजी विरुद्धको ओडिआई क्रीकेटमा नेपाल पहिले बलिङ गर्दै

नेपाल र भारतबीचको दोश्रो मैत्रीपुर्ण खेल आज

नेपाल र भारतबिचको मैत्रीपुर्ण खेल आज

मेस्सी २ वर्षको लागि पीएसजीमा अनुबन्धित, ३० नम्बरको जर्सी लगाउने

सोसियल मिडिया

भर्करै

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

३ श्रावण २०७९, मंगलवार १४:५६
अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

३ श्रावण २०७९, मंगलवार १४:५६
प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

सरकारले कर्मचारीको तलबमा किन विभेद

३ श्रावण २०७९, मंगलवार १४:५६
नायब सुब्बाहरु बिदामा बस्ने

नायब सुब्बाहरु बिदामा बस्ने

३ श्रावण २०७९, मंगलवार १४:५६

भारतीय पूर्वकप्तान कोहलीको पुनरागमन

३ श्रावण २०७९, मंगलवार १४:५६
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.