• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

सन्दीप अस्ट्रेलियाको फ्रेञ्चाइज क्रिकेट लिग बिबिएलको ‘ड्राफ्ट’मा

by पहिलो नेपाल
१८ श्रावण २०७९, बुधबार १४:१७
सन्दीप अस्ट्रेलियाको फ्रेञ्चाइज क्रिकेट लिग बिबिएलको ‘ड्राफ्ट’मा

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने सिजन २०२२-२३ को बिग ब्यास लिग (बिबिएल) को ‘ड्राफ्ट’मा समावेश भएका छन्।अस्ट्रेलियाको फ्रेञ्चाइज क्रिकेट लिग बिबिएलको ‘ड्राफ्ट’मा सन्दीपसहित १६९ विदेशी खेलाडी समावेश छन्। यी खेलाडी विभिन्न १३ देशका छन्।

बिबिएलका टिमले आगामी २८ अगस्टमा ‘ड्राफ्ट’मार्फत विदेशी खेलाडी आफ्नो टिममा भित्र्याउनेछन्। बिबिएल टिमले यसपटकदेखि ‘ड्राफ्ट’मार्फत विदेशी खेलाडी भित्र्याउन लागेका हुन्।

क्रिकेट अस्ट्रेलियाका अनुसार सन्दीप यसपटक पनि होबार्ट हरिकेन्सले ‘रिटेन’ गर्न योग्य खेलाडी हुन्।

सन्दीपले यसअघि लगातार दुई सिजन हरिकेन्सबाट खेलिसकेका छन्। हरिकेन्सबाट खेल्नुअघिको दुई सिजन सन्दीपले मेलवर्न स्टार्सबाट खेलेका थिए।
सन्दीपले बिबिएलमा लगातार चार सिजनमा ४३ खेल खेलिसकेका छन्। जसमा उनले ४८ विकेट विकेट लिएका छन्।

Facebook Comments

Related Posts

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

१८ श्रावण २०७९, बुधबार १४:१७
अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

१८ श्रावण २०७९, बुधबार १४:१७

सरकारले कर्मचारीको तलबमा किन विभेद

नायब सुब्बाहरु बिदामा बस्ने

भारतीय पूर्वकप्तान कोहलीको पुनरागमन

निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गर्दै

प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

प्रदेश नं १ का मुख्यमन्त्री राई कोरोना मुक्त

नेपाली कांग्रेस नेताहरु गठबन्धनका तालमेलको पक्षमा

आज नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर,

सोसियल मिडिया

भर्करै

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

१८ श्रावण २०७९, बुधबार १४:१७
अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

१८ श्रावण २०७९, बुधबार १४:१७
प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

सरकारले कर्मचारीको तलबमा किन विभेद

१८ श्रावण २०७९, बुधबार १४:१७
नायब सुब्बाहरु बिदामा बस्ने

नायब सुब्बाहरु बिदामा बस्ने

१८ श्रावण २०७९, बुधबार १४:१७

भारतीय पूर्वकप्तान कोहलीको पुनरागमन

१८ श्रावण २०७९, बुधबार १४:१७
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.