• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

अमेरिकाको एक जना सांसदको सवारी दुर्घटनामा मृत्यु

by पहिलो नेपाल
१९ श्रावण २०७९, बिहीबार १४:५१
अमेरिकाको एक जना सांसदको सवारी दुर्घटनामा मृत्यु

FILE - In this July 19, 2018, photo, Rep. Jackie Walorski, R-Ind., speaks on Capitol Hill in Washington. Walorski's office says that she was killed Wednesday, Aug. 3, 2022, in a car accident. (AP Photo/J. Scott Applewhite, File)


अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सकी एक जना सांसदको सवारी दुर्घटनामा मृत्यु भएको छ।

समाचार संस्था रोयटर्सका अनुसार इन्डियाना राज्यबाट रिपब्लिकन पार्टीकी सांसद रहेकी ज्याकी वालोर्स्कीको बुधबार भएको सवारी दुर्घटनामा मृत्यु भएको हो।

इन्डियाना राज्यमै भएको उक्त दुर्घटनामा ५८ वर्षीया वालोर्स्कीसहित उनका दुई जना कर्मचारीहरूको पनि मृत्यु भएको छ। उनीहरू चढेको गाडीलाई अर्को गाडीले ठक्कर दिएको थियो।

अमेरिकी राष्ट्रपति जो बाइडेनले वालोर्स्कीको निधनप्रति गहिरो दु:ख व्यक्त गरेका छन्।

Facebook Comments

Related Posts

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

१९ श्रावण २०७९, बिहीबार १४:५१
प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

सरकारले कर्मचारीको तलबमा किन विभेद

१९ श्रावण २०७९, बिहीबार १४:५१

नायब सुब्बाहरु बिदामा बस्ने

भारतीय पूर्वकप्तान कोहलीको पुनरागमन

निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गर्दै

प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

प्रदेश नं १ का मुख्यमन्त्री राई कोरोना मुक्त

आजको प्रतिनिधिसभाको बैठकमा विभिन्न प्रतिवेदन पेश

निर्वाचन आयोगले आगामी आमनिर्वाचनका लागि आजदेखि दल दर्ता सुरु

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्न थाल्यो

सोसियल मिडिया

भर्करै

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

१९ श्रावण २०७९, बिहीबार १४:५१
अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

१९ श्रावण २०७९, बिहीबार १४:५१
प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

सरकारले कर्मचारीको तलबमा किन विभेद

१९ श्रावण २०७९, बिहीबार १४:५१
नायब सुब्बाहरु बिदामा बस्ने

नायब सुब्बाहरु बिदामा बस्ने

१९ श्रावण २०७९, बिहीबार १४:५१

भारतीय पूर्वकप्तान कोहलीको पुनरागमन

१९ श्रावण २०७९, बिहीबार १४:५१
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.