• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

परिवर्तनका हातहरु नामक संस्थाद्वारा एक दिने मानसिक स्वास्थ सम्बन्धि गोष्ठीको आयोजना

by पहिलो नेपाल
२० श्रावण २०७९, शुक्रबार २०:३४
परिवर्तनका हातहरु नामक संस्थाद्वारा एक दिने मानसिक स्वास्थ सम्बन्धि गोष्ठीको आयोजना

विराटनगर । परिवर्तनका हातहरु नामक संस्थाले एक दिने मानसिक स्वास्थ सम्बन्धि गोष्ठीको आयोजना गरेको छ । शुक्रवार विराटनगर स्थित गोग्राहा मा. वि. को सभाहलमा आयोजना भएको कार्यक्रममा बिराटनगर महानगरपालिकाकि उप- मेयर शिल्पा निराला कार्कीको प्रमुख आतिथ्य रहेको थियो । त्यस्तै अन्य अतिथिहरुमा बिराटनगर महानगरपालिका वडा नं ४ का अध्यक्ष जितेन थापा , युवा अभियन्ता निर्मल भण्डारी, युवा नेता कुश थापा , तुलसी घिमेरे लगायतका अतिथिहरुको उपस्थित थियो ।

सो कार्यक्रममा मनोबिज्ञान बिषयका प्राध्यापक सुजन बिस्ट र कोशी अञ्चल अस्पतालका मानसिक रोग विशेषज्ञ डा. आलोक झाले मानसिक स्वास्थ अवस्था र त्यसले व्यक्तिको जिवनमा पार्ने सकारात्मक र नकारात्मक असरहरु को बारेमा विद्यार्थीहरुलाई कक्षा लिएका थिए ।

संस्थाका अध्यक्ष केशव भण्डारीको अध्यक्षतामा करिब ४ घण्टा चलेको कार्यक्रममा सिटि कलेज, महेन्द्र मोरङ, एभरेस्ट, मोर्डन एरा, भानु, गोग्राहा मा वि लगायत विभिन्न शैक्षिकसंस्थाका विद्यार्थीहरुको उपस्थिति रहेको थियो । मानिसमा बढ्दो मानसिक तनाव र रोग बारे जनचेतना फैलाउने हेतुले उक्त कार्यक्रम गरिएको संस्थाका अध्यक्ष भण्डारीले बताए । सो कार्यक्रममा करिब १५० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संस्थाका सचिव दिपक आचार्यले सञ्चालन गरेका थिए ।

Facebook Comments

Related Posts

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

२० श्रावण २०७९, शुक्रबार २०:३४
अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

२० श्रावण २०७९, शुक्रबार २०:३४

सरकारले कर्मचारीको तलबमा किन विभेद

नायब सुब्बाहरु बिदामा बस्ने

निर्वाचन आयोगले कार्यतालिका स्वीकृत गर्दै

प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

प्रदेश नं १ का मुख्यमन्त्री राई कोरोना मुक्त

नेपाली कांग्रेस नेताहरु गठबन्धनका तालमेलको पक्षमा

आज नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर,

२४ घन्टामा देशभर थपिए ५५३ जनामा कोरोना संक्रमित

सोसियल मिडिया

भर्करै

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

नेपाल टाईम्सले छ्रैठौं वर्षमा प्रवेश पत्रकारहरु माझ मनायो वार्षिकउत्सव

२० श्रावण २०७९, शुक्रबार २०:३४
अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

अमेरिकी सांसद जेनिफरले मिस नेपाल प्रियंकालाई सम्मान गरे

२० श्रावण २०७९, शुक्रबार २०:३४
प्रदेश र प्रतिनिधिसभाको चुनावमा प्रत्यक्षमा आधा सिटमा महिला उम्मेदवार हुनुपर्ने प्रस्ताव

सरकारले कर्मचारीको तलबमा किन विभेद

२० श्रावण २०७९, शुक्रबार २०:३४
नायब सुब्बाहरु बिदामा बस्ने

नायब सुब्बाहरु बिदामा बस्ने

२० श्रावण २०७९, शुक्रबार २०:३४

भारतीय पूर्वकप्तान कोहलीको पुनरागमन

२० श्रावण २०७९, शुक्रबार २०:३४
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.