• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

सिरहाको बरियारपट्टीमा गा.पा. स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने

by पहिलो नेपाल
२८ भाद्र २०७९, मंगलवार १४:३५
सिरहाको बरियारपट्टीमा गा.पा. स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने

सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिकामा गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । २५ भदौं बुधबार १८ औं राष्ट्रिय वाल दिवसको अवसरमा हुनेछ ।

श्री लक्षण सिंह कृषि सहकारी संस्था लि.को आयोजनामा हुन गई रहेको वक्तृत्वकला प्रतियोगिता श्री ज.मा.वि. प्राविधिक धार बरियारपट्टी-३, सिरहाको प्रङ्गण हुनेछ ।

“दाइजो प्रथा मधेशको अभिशाप भन्ने शिर्षकमा हुन गईरहेको वक्तृत्वकला प्रतियोगिता “वाल मैत्रि समाजको अधार,जिम्मेवार परिवार र उत्तरदायी सरकार” बन्नमा सहयोग पुर्याउने छ भन्ने उदेश्यले आयोजना गरेको श्री लक्षण सिंह कृषि सहकारी संस्था लि. का अध्यक्ष अजय यादवले पहिलो नेपाल डटकमलाई बताए ।

प्रतियोगीतामा बरियारपट्टी गाउँपालिका भरीका कक्षा ९, १०, ११ र १२ पढने विद्यार्थीहरु सहभागी हुन सक्ने आयोजकले बताए । प्रतियोगीतामा सहभागी विद्यार्थीका लागि उचित पुरस्कारको ब्यवस्ता रहेको छ ।

Facebook Comments

Related Posts

आज मधेस प्रदेशसभाको पहिलो अधिवेशन

आज मधेस प्रदेशसभाको पहिलो अधिवेशन

२८ भाद्र २०७९, मंगलवार १४:३५
मधेश प्रदेशका सदस्यले लिए शपथ ग्रहण

मधेश प्रदेशका सदस्यले लिए शपथ ग्रहण

२८ भाद्र २०७९, मंगलवार १४:३५

आज मधेस प्रदेशमा ज्येष्ठ सदस्यको शपथ ग्रहण

मधेस प्रदेशमा संसदीय दलको नेता चयन

हाम्रो दाबी मधेस प्रदेशमा स्वाभाविक : सिके राउत

मधेस प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीको दाबी

जनताको गुनासाको सम्बोधन गर्न सक्रियता सीके राउत

धनुषामा २४ लाख रुपैयाँसहित भारतीय पक्राउ

सिरहाको विभिन्न स्थानबाट १५ कठ्ठा जमिनमा लगाइएको गाँजा नष्ट

मधेस प्रदेशमा जसपाभन्दा जनमत लोकप्रिय कसको मत कति ?

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२८ भाद्र २०७९, मंगलवार १४:३५
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२८ भाद्र २०७९, मंगलवार १४:३५
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२८ भाद्र २०७९, मंगलवार १४:३५
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२८ भाद्र २०७९, मंगलवार १४:३५
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२८ भाद्र २०७९, मंगलवार १४:३५
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.