• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

इरानको ‘बदनाम’ जेलमा आगलागी

by पहिलो नेपाल
३० आश्विन २०७९, आईतवार १२:३७
इरानको ‘बदनाम’ जेलमा आगलागी

राजनीतिक बन्दी, पत्रकार र विदेशी नागरिकलाई राख्ने इरानको कुख्यात एभिन जेलमा आगलागी भएको छ । अनलाइन शेयर गरिएको भिडियोमा तेहरानको यो जेलमा आगो र धुवाँ देख्न सकिन्छ र बन्दुकको गोली र विस्फोटको आवाज सुन्न सकिन्छ ।

इरानको सरकारी सञ्चारमाध्यमले एक अधिकारीलाई उद्धृत गर्दै स्थिति नियन्त्रणमा रहेको बताएको छ तर भिडियोमा आगो अझै देख्न सकिन्छ । यस कारागारमा राजनीतिक बन्दी पनि छन् । उल्लेखनीय कुरा के छ भने इरानमा केही सातादेखि सरकार विरोधी प्रदर्शन भइरहेका छन् ।

गत महिना २२ वर्षीया कुर्दिश इरानी महिला महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि विरोध प्रदर्शन सुरु भएको थियो । अधिकारीहरूले उनको हृदयघातका कारण मृत्यु भएको बताए पनि मोरल प्रहरीले उनको ज्यान लिएको भन्दै परिवारले सो कुरा मानेनन् ।

बीबीसी फारसीका राणा रहिमपुरले जेलमा भएको घटनाको हालैको विरोध प्रदर्शनसँग कुनै सम्बन्ध छ कि छैन भन्ने अहिलेसम्म थाहा नभएको बताएका छन् ।

तर, उनले आन्दोलनका क्रममा हिरासतमा परेका सयौं प्रदर्शनकारीलाई यही जेलमा राखिएको पनि उनले बताए । यता सरकारी मिडियाले एक अधिकारीलाई उद्धृत गर्दै दुईवटा घटनाबीच कुनै पनि सम्बन्ध नभएको बताएको छ ।

उनले यसका लागि ‘आपराधिक तत्व’ लाई दोष दिए ।

बीबीसी फारसीका अनुसार अर्को एउटा भिडियोमा जेलको बाहिरी भागबाट गोली हानिएको देख्न सकिन्छ र त्यसपछि एक विस्फोटको आवाज सुन्न सकिन्छ ।

Facebook Comments

Related Posts

नेपाल टी-२० काठमाडौं नाइटराइडर्समाथि पोखराको सहज जित

३० आश्विन २०७९, आईतवार १२:३७

नेपाल टी-२० काठमाडौं नाइटराइडर्समाथि पोखराको सहज जित

३० आश्विन २०७९, आईतवार १२:३७

ऋषभ पन्तलाई बचाउने बस ड्राइभर

नेपाल टी–२० : जनकपुरलाई पराजित गर्दै काठमाडौंको तेस्रो जित

मनाङमा चिसो बढी भएको अवस्थामा पनि पर्यटक भित्रिँदै

सुदूरपश्चिमद्वारा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान प्रदेश लोक सेवा आयोग

क्वार्टरफाइनलको पहिलो खेल ब्राजिल र क्रोएसियाबीच शुक्रबार हुने

मौन अवधिमा फुर्सदिला ओली, पत्नीलाई भान्सामा सघाउँदै

नेदरल्यान्ड्सका ब्याट्सम्यान स्टेफनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

आज नेपाली बजारमा सुनको मूल्य तोलामा १४ सय रूपैयाँले बढ्यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

३० आश्विन २०७९, आईतवार १२:३७
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

३० आश्विन २०७९, आईतवार १२:३७
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

३० आश्विन २०७९, आईतवार १२:३७
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

३० आश्विन २०७९, आईतवार १२:३७
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

३० आश्विन २०७९, आईतवार १२:३७
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.