• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

नेपाली कथानक चलचित्र ‘दुई नम्बरी’ एकैसाथ प्रदर्शन हुने

by पहिलो नेपाल
१ कार्तिक २०७९, मंगलवार १९:४६
नेपाली कथानक चलचित्र ‘दुई नम्बरी’ एकैसाथ प्रदर्शन हुने

युएई – युएई कतार बहराइन र ओमानका विभिन्न फिलिमहरूमा अक्टोबर २० तारिक नेपाली चलचित्र ‘दुई नम्बरी’ एकसाथ पर्दशन हुने भएको छ ।

रोजगारीको सिलसिलामा मध्यपूर्वमा रहेका नेपाली चलचित्रप्रेमीलाई लक्षित गर्दै मुख्य-मुख्य शहरमा बिभिन्न पाच दर्जन पर्दामा नेपाली कथानक चलचित्र ‘दुई नम्बरी’ एकैसाथ प्रदर्शन हुने रमेश ढकालले जानकारी दिएका छन | चलचित्र ‘दुई नम्बरी’ मध्यपूर्वका देशमा चलचित्र वितरण रमेश ढकाल गरिरहेका छन|

नेपालमा ‘दुई नम्बरी’ चलचित्र गत हप्तादेखि अपार सफलताका साथ पर्दशन भई रहेको छ |

‘छ माया छपक्कै’ फ्रेम्ड निर्देशक दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको ‘दुई नम्बरी’मा दयाहाङ र सौगातका साथै अभिनेत्री उपासना सिंह ठकुरी, भुटानी अभिनेत्री उगेन छोदेन, अभिनेता बुद्धि तामाङ मुख्य भूमिकामा छन् ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा सरोज नेपाली कार्यकारी निर्माता छन् । मिठु तामाङ्नी सह–निर्माताको रूपमा रहेको चलचित्रको निर्माता दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठ हुन् । दशैंको टीकाको दुई दिनपछि प्रदर्शनमा आउने चलचित्रलाई सुशन प्रजापतिले छायाँकन एवं निमेश श्रेष्ठले सम्पादन गरेका हुन् । चलचित्रको वितरणको जिम्मा नेपालमा आर आर फिल्म्सले लिएको छ।
Write to Kaplesh Adhikari

Facebook Comments

Related Posts

गोर्खा सैनिकका बहादुरीको कथा

गोर्खा सैनिकका बहादुरीको कथा

१ कार्तिक २०७९, मंगलवार १९:४६
गायिका आस्था राउतलाई अमेरिकाले फर्काएको छ

गायिका आस्था राउतलाई अमेरिकाले फर्काएको छ

१ कार्तिक २०७९, मंगलवार १९:४६

अनु र सरगमको नयाँ गीत सार्वजनिक

नेफ्टा अवार्डको ११ औं संस्करण अमेरिकामा आयोजना हुने

नेपाली फिल्मको अन्तर्राष्ट्रिय बजार विस्तार

नेपथ्य सांगीतिक यात्राको पहिलो प्रस्तुती मंसिर १६ विराटनगरमा

डिशहोमले वर्ल्डकप २के रिजोलुसनमा प्रसारण गर्दै

यतिबेला मनाङमा बढे पर्यटक

‘प्रेमगीत ३’ हिन्दी संस्करणले नेपालमा प्रदर्शन गर्न पाउने

‘प्रेमगीत ३’ हिन्दी संस्करणले नेपालमा प्रदर्शन गर्न पाउने

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१ कार्तिक २०७९, मंगलवार १९:४६
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१ कार्तिक २०७९, मंगलवार १९:४६
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१ कार्तिक २०७९, मंगलवार १९:४६
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१ कार्तिक २०७९, मंगलवार १९:४६
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१ कार्तिक २०७९, मंगलवार १९:४६
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.