• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

कलेज आइकन विराटनगरको दोस्रो अडिसन मंसिर १ गते हुने

by पहिलो नेपाल
३० कार्तिक २०७९, बुधबार १३:३७
कलेज आइकन विराटनगरको दोस्रो अडिसन मंसिर १ गते हुने

विराटनगर । कलेज आइकन विराटनगरको दोस्रो अडिसन मंसिर १ गते हुने भएको छ । उपेक्षा, दुव्र्यवहार, विभेद र घरेलु हिंसा न्युनिकरणका लागि किशोर किशोरी सशक्तीकरणका लागि रुपान्तरण भन्ने मुल नाराका साथ विङ्गस इन्टरटेन्मेन्टको आयोजनामा संचालन हुन लागेको कलेज आईकन विराटनगरको दोस्रो अडिसन मंसिर १ गते हुने भएको हो।

कक्षा ११ र १२ मा अध्यनरत विधार्थी हरुलाई मध्यनजर गरेर आयोजना गरिएको उक्त कार्यक्रमको पहिलो अडिसन कात्तिक २६ गते शनिबार भएको थियो। कन्चनबारी स्थित ह्वाईटहाउस थकाली किचन तथा रेस्टुरेन्टमा सम्पन्न भएको पहिलो चरणको अडिसनमा २२ जनाले सहभागी जनायका थिए ।

बढ्दो उमेर संगै कला, संस्कृति तथा व्यक्तीत्व र नेतृत्व शिक्षामा युवाहरुको घट्दो रुचीलाई ध्यानमा राखी विराटनगरमा पहिलो पटक केही फरक प्रशिक्षण तथा सिकाई सामग्रीसहित विङ्गसले यो कार्यक्रम आयोजना गर्न लागेको कार्यक्रम संयोजक पवन काफ्लेले बताएका छन्।

हालै मात्र उदयपुरमा लिटिल आईकन उदयपु्रको पाँचौ संस्करण सकेको विङ्गसले दर्शक र सहभागिबाट राम्रै जोश पाएको थियो ।

Facebook Comments

Related Posts

नेपाल टी-२०  : विराटनगरको तेस्रो जित

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

३० कार्तिक २०७९, बुधबार १३:३७
प्रदेश १ मा सरकार गठन दलहरुको   छुट्टाछुट्टै छलफलमा

प्रदेश १ मा सरकार गठन दलहरुको छुट्टाछुट्टै छलफलमा

३० कार्तिक २०७९, बुधबार १३:३७

प्रदेश १ : प्रदेशसभा बैठकले दुई वटा अध्यादेश र एउटा नियमावली पारित

नेपाल टी-२० : विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफमा

प्रदेश १ मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीको नाम पेश गर्न आव्हान

हाम्रो अभियान टिमद्वारा गरिब बस्तिमा न्यानो कपडा वितरण

नेपाल टी–२० :पोखरालाई पराजित गर्दै विराटनगरको दोस्रो जित

किन हुँदैछ विराटनगरका अर्जुन साउदको तुलना धोनीसँग ?

प्रदेश १ संसद्को पहिलो अधिवेशन पुष १७ लाई आह्वान

प्रदेश १ का नाम छिट्टै टुंगो लगाउने प्रतिवद्धता

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

३० कार्तिक २०७९, बुधबार १३:३७
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

३० कार्तिक २०७९, बुधबार १३:३७
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

३० कार्तिक २०७९, बुधबार १३:३७
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

३० कार्तिक २०७९, बुधबार १३:३७
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

३० कार्तिक २०७९, बुधबार १३:३७
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.