• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

मोरङका सबै स्थानमा मतदान सम्पन्न , मतपेटिका संकलन हुँदै

by पहिलो नेपाल
४ मंसिर २०७९, आईतवार १९:००
मोरङका सबै स्थानमा मतदान  सम्पन्न , मतपेटिका संकलन हुँदै

मोरङका सबै मतदानकेन्द्रमा मतदान सम्पन्न भएको छ । मतदान सम्पन्न भएसँगै मतपेटिका संकलनको काम सुरु भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।

८३९ वटा मतदान केन्द्र र ३०६ वटा मतदानस्थल रहेको मोरङमा साँझ ५ बजेसम्म ६३ प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय मोरङका प्रमुख लेवन काश्यप अधिकारीले बताए । खसेको मतको प्रतिशतको अन्तिम विवरण आइसकेको छैन । अझै प्रतिशत बढ्नसक्ने उनले बताए ।

जिल्लामा ७ लाख ३५ हजार ५२५ मतदाता रहेका छन् । ६ जना अन्य मतदाता रहेका निर्वाचन कार्यालयले जनाएको छ । ६ वटा प्रतिनिधिसभा र १२ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको मोरङमा मतदान सकिँदा सम्म ६५ प्रतिशत मत खस्ने अनुमान गरिएको छ । निर्वाचन आयोगले आइतबार रातिदेखि नै मतगणना गर्न भने पनि मोरङमा भने कति बेलादेखि मतगणना गर्ने भन्ने अन्योल छ ।

सर्वदलीय बैठकको निर्णय अनुसार मतगणना गर्ने जनाइएको छ । सर्वदलीय बैठक आज राति नै बस्नेछ । मोरङको १ नम्बर क्षेत्रमा भौगोलिक विकटताका कारण मतपेटिका आउन समय लाग्न जनाइएको छ ।

मोरङ जिल्लामा कुन क्षेत्रको मतगणना कहाँ ?
क्षेत्र नम्बर १ उर्लाबारी नगरपालिका भवन, उर्लाबारी
क्षेत्र नम्बर २ विश्वनाथ मन्दिर रतुवामाई
क्षेत्र नम्बर ३ भगवती मावि, बेलबारी
क्षेत्र नम्बर ५ आदर्श मावि, विराटनगर
क्षेत्र नम्बर ६ आदर्श मावि, विराटनगर

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

४ मंसिर २०७९, आईतवार १९:००
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

४ मंसिर २०७९, आईतवार १९:००

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

४ मंसिर २०७९, आईतवार १९:००
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

४ मंसिर २०७९, आईतवार १९:००
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

४ मंसिर २०७९, आईतवार १९:००
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

४ मंसिर २०७९, आईतवार १९:००
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

४ मंसिर २०७९, आईतवार १९:००
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.