विराटनगर । मोरङ क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले अग्रता लिएका छन् । एमालेबाट टिकट नपाएपछि मण्डल स्वतन्त्र उठेका थिए । उनले ५०० मत प्राप्त गर्दा गठबन्धनबाट माओवादीका शिवकुमार मण्डलले २०० मत प्राप्त गरेका छन् । एमाले-जसपा गठबन्धनका उम्मेदवार जसपाका राजकुमार यादवले १०० मत पाएका छन् ।
मोरङ ५ अन्तगत पर्ने धनपालथानबाट मतगणना सुरु गरिएको छ ।
Facebook Comments