नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले सुरुआती अग्रता लिएका छन् । रौतहट एकबाट उम्मेदवार बनेका नेपालले १४७५ मत प्राप्त गर्दा एमालेका अजयकुमार गुप्ताले १२१६ मत पाएका छन् ।