भोजपुरको प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका उम्मेदवार सुदन किरातीले अग्रता बढाएका छन् । पछिल्लो मत परिणाम अनुसार किरातीले एक हजार ५४१ मत ल्याएका छन् । उनका प्रतिष्पर्धी एमालेका उम्मेदवार शेरधन राईले एक हजार ८५ मतसहित कितारीलाई पछ्याइरहेका छन् ।