बिराटनगर ।मोरङ क्षेत्र न -२ मा सुजाता कोईरालाले अग्रता लिएको छ ।
देशभरि नै चासोका साथ हेरिएको मोरङ क्षेत्र न -२ मा ४ मतका साथ सुजाता कोईराला अगाडी रहेको छ।
यो खबर तयार पार्दासम्म नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेलको ३५२२ मत रहेको छ भने सुजाता कोईरालाले ३५२६ मत प्राप्त् गरेका छन् ।
मत गणना सुरु गरेदेखि नै नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेलले अग्रता बनाएका थिए।
Facebook Comments