• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

माधव नेपाल र प्रचण्ड पार्टी एकताको गृहकार्यमा

by पहिलो नेपाल
१४ मंसिर २०७९, बुधबार १४:१७
माधव नेपाल र प्रचण्ड  पार्टी एकताको गृहकार्यमा

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच एकताको गृहकार्य थालिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकताको लागि माधव नेपालसँग प्रस्ताव राखेका छन् ।

`हिजो (मंगलबार) बसेको एकीकृत समाजवादीको सचिवालय बैठकमा पनि एमालेबाहेकका कम्युनिष्टहरुबीच एकता गर्ने निर्णय भएको छ । सो निर्णयमा समाजवादीकै कतिपय प्रभावशाली नेताहरुले आपत्ति जनाएका छन् । पार्टी एकताको लागि माधव नेपालभन्दा पनि बढि सक्रिय प्रचण्ड देखिएका छन् ।

सत्ता समिकरणको जोडघटाउ मिलाउनेगरि शक्ति सञ्चयको लागि उनले एकीकृत समाजवादीसँग एकताको प्रक्रिया थालेका हुन् । चुनावअघि नै दुई दलबीच एकता प्रक्रिया थाल्ने भनेर कार्यदल नै गठन गरिएको थियो । पार्टी एकताको लागि माधव नेपालपनि सकारात्मक छन् ।

दुवै दलले कांग्रेस नेतृत्वको वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने निश्कर्ष निकाल्दै सरकार गठन गर्नुअघि नै दुई दलबीच एकता गरिसक्ने तयारी गरेका छन् । चुनावको नतिजा आउँदै गर्दा यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई फोन गरेर बधाई साटासाट गर्नुको साथै सरकार गठनमा सहकार्यको प्रस्ताव राखेका थिए ।

तर, दाहालले भने कांग्रेसलाई छाडेर एमालेसँग सरकारको लागि सहकार्य गर्न असम्भव रहेको प्रतिक्रिया दिन थालेका छन् । माओवादी र एकीकृत समाजवादी एकता गरेर सरकारमा गए सरकारको नेतृत्व आलोपालोसहित मुख्य पदमा दाबी गर्ने भएका छन् ।

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१४ मंसिर २०७९, बुधबार १४:१७
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१४ मंसिर २०७९, बुधबार १४:१७

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१४ मंसिर २०७९, बुधबार १४:१७
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१४ मंसिर २०७९, बुधबार १४:१७
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१४ मंसिर २०७९, बुधबार १४:१७
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१४ मंसिर २०७९, बुधबार १४:१७
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१४ मंसिर २०७९, बुधबार १४:१७
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.