• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

स्कटल्यान्डविरुद्ध नेपाल १३७ रनमै अलआउट

by पहिलो नेपाल
१८ मंसिर २०७९, आईतवार १७:१७
नामिबियाविरूद्ध टस हारेर नेपाल ब्याटिङ गर्दै

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्‍यान्डबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले कमजोर ब्याटिङ गरेको छ।

नामिबियामा भइरहेको सिरिजको आफ्नो दोस्रो खेलमा टस हारेर पहिले ब्‍याटिङ गरेको नेपाललाई स्कटल्यान्डले ४०.१ ओभरमा १३७ रनमै अलआउट गर्‍यो।

नेपालका लागि आठौं नम्बरमा ब्याटिङ गरेका गुल्शन झाले सबैभन्दा बढी २९ रन जोडे। उनले २९ बलमा ३ चौका र १ छक्का हिर्काए।

त्यसअघि ओपनर अर्जुन साउद १८ रन र आसिफ शेख ७ रनमा आउट भए।

ज्ञानेन्द्र मल्लले २५ रन, कप्तान रोहित पौडेलले १७ र आरिफ शेखले १० रन जोडे। कुशल भुर्तेल ०, दीपेन्द्रसिंह ऐरी ९ रन, करण केसी ८ र ललित राजवंशी ३ रनमा आउट भए। सागर ढकाल ४ रनमा नटआउट रहे।

बलिङमा स्कटल्यान्डका क्रिस सोलले ३ विकेट र मार्क वाटले २ विकेट लिए।

सात राष्ट्र सहभागी लिगमा नेपाल पुछारबाट दोस्रो स्थानमा छ। खेल्‍नु पर्ने ३६ खेल मध्ये नेपालले २१ खेल खेल्दा १८ अंक जोडेको छ।

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१८ मंसिर २०७९, आईतवार १७:१७
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१८ मंसिर २०७९, आईतवार १७:१७

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१८ मंसिर २०७९, आईतवार १७:१७
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१८ मंसिर २०७९, आईतवार १७:१७
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१८ मंसिर २०७९, आईतवार १७:१७
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१८ मंसिर २०७९, आईतवार १७:१७
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१८ मंसिर २०७९, आईतवार १७:१७
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.