• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

नेपाल टेलिकमको रिचार्ज बापत बोनस डाटा

by पहिलो नेपाल
१९ मंसिर २०७९, सोमबार १४:५०
नेपाल टेलिकमको रिचार्ज  बापत बोनस डाटा

नेपाल टेलिकमले कम्पनीका रिचार्ज कार्डबाट आफ्नो मोबाइल रिचार्ज (टप अप) गरे बापत ग्राहकहरूलाई बोनस डाटा उपलब्ध गराउने भएको छ।

ग्राहकले दुई सय रुपैयाँ, पाँच सय र एक हजार रुपैयाँ दरका रिचार्ज कार्ड प्रयोग गरी मोबाइल रिचार्ज गर्दा कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो।

दुई सय रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस बापत १ दिन प्रयोग गर्न सकिने १ जिबी डाटा र पाँच सय रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस बापत ४ दिनसम्म प्रयोग गर्न सकिने ४ जिबी डाटा उपलब्ध हुनेछ।

त्यसैगरी, एक हजार रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा यस बापत १० दिनसम्म प्रयोग गर्न सकिने १० जिबी डाटा बोनस स्वरुप प्राप्त हुने कम्पनीले बताएको छ।

यो अफर मंसिर २० गतेदेखि आगामी पुस १९ गतेसम्म जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताहरूका लागि उपलब्ध हुने कम्पनीको भनाइ छ।

Facebook Comments

Related Posts

१८ मेगावाट क्षमताको मध्यमोदी  जलविद्युत् आयोजनामा परीक्षण सुरु

१८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनामा परीक्षण सुरु

१९ मंसिर २०७९, सोमबार १४:५०
अब आफूले आफैंलाई मेसेज गर्न मिल्ने ह्वाट्सएपमा

अब आफूले आफैंलाई मेसेज गर्न मिल्ने ह्वाट्सएपमा

१९ मंसिर २०७९, सोमबार १४:५०

एमजीको नयाँ विद्युतीय गाडी (इभी) सार्वजनिक हुँदैछ

मोरङ लेटाङ्गका विद्यार्थीले टेलिस्कोपबाट हेरे तारा, ग्रह र उपग्रह

नेपाल टेलिकमले शुक्रबारदेखि इ-सिम दिने कसरी काम गर्छ यसले कुन-कुन फोनमा चल्छ ?

यसरी थाहा पाउनुहोस् तपाईंको मोबाइल वैध हो कि अवैध ?

नेपाल टेलिकमले इ-सिम ल्याउँदै कसरी काम गर्छ यसले?

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१९ मंसिर २०७९, सोमबार १४:५०
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१९ मंसिर २०७९, सोमबार १४:५०
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१९ मंसिर २०७९, सोमबार १४:५०
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१९ मंसिर २०७९, सोमबार १४:५०
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१९ मंसिर २०७९, सोमबार १४:५०
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.