• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

फिफा विश्वकपको फाइनल खेलमा ट्रफी अनावरण गर्ने : दीपिका पादुकोण

by पहिलो नेपाल
२० मंसिर २०७९, मंगलवार १४:१२
फिफा  विश्वकपको फाइनल खेलमा ट्रफी अनावरण गर्ने : दीपिका पादुकोण

कतारमा फिफा विश्वकप २०२२ धुमधामसँग आयोजना भइरहेको छ । सामाजिक सञ्जालमा हरेक दिन विश्वकपका खेल छाइरहन्छन् । फिफा विश्वकपको फाइनल खेल १८ डिसेम्बरमा हुनेछ । दीपिका पादुकोणलाई फाइनल खेलको विशेष जिम्मेवारी दिइएको छ ।

दीपिका पादुकोणले फाइनल खेलको ट्रफी अनावरण गर्नेछिन् । दीपिका पादुकोण फिफा विश्वकप २०२२ को फाइनल खेलको ट्रफी अनावरण गर्न रोजिएकी पहिलो ग्लोबल स्टारसमेत हुन् ।

पहिलो पटक कुनै अभिनेत्रीले यस्तो सम्मान पाएकी हुन्

दीपिका पादुकोणको चर्चा भारतमा मात्र नभई अन्य देशमा पनि हुने गरेको छ । दीपिका पादुकोणले हलिउड फिल्ममा पनि काम गरिसकेकी छिन् । अब दीपिका फिफा विश्वकप २०२२ को फाइनल खेलका लागि कतार पुग्नेछिन् । यहाँ पुगेसँगै दीपिकाले फिफा विश्वकप ट्रफी अनावरण गर्नेछिन् ।
यद्यपी यसबारे आधिकारिक जानकारी भने दिइएको छैन । तर मिडिया रिपोर्टका अनुसार दीपिकाको नाम लगभग तय भइसकेको छ । दीपिका १८ डिसेम्बरअघि नै कतार प्रस्थान गर्नेछिन् । हालै फिफाको प्रतिस्पर्धा अघि नोरा फतेहीले पनि यहाँ प्रदर्शन गरेकी थिइन् ।

कान्स फेस्टिभलमा निर्णायक सदस्य पनि बनाइएको थियो

दीपिका पादुकोण अहिले ग्लोबल स्टार बनेकी छिन् । हलिउडमा धेरै फिल्म गरेपछि हालै दीपिका पादुकोणले पनि आफ्नो व्यापार पनि सुरु गरेकी छिन् । दीपिका पादुकोणलाई फिफा विश्वकपमा बोलाइनु उनको लागि ठूलो उपलब्धि हुनेछ ।

हालै दीपिका पादुकोणलाई कान्स फिल्म फेस्टिबलमा निर्णायक सदस्यको रुपमा पनि चुनिएको थियो । साथै, गोल्ड ब्युटी रेशियोमा पनि विश्वका १० सुन्दर नायिकामा दीपिका पादुकोणको नाम पनि आएको थियो ।

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२० मंसिर २०७९, मंगलवार १४:१२
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२० मंसिर २०७९, मंगलवार १४:१२

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२० मंसिर २०७९, मंगलवार १४:१२
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२० मंसिर २०७९, मंगलवार १४:१२
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२० मंसिर २०७९, मंगलवार १४:१२
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२० मंसिर २०७९, मंगलवार १४:१२
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२० मंसिर २०७९, मंगलवार १४:१२
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.