• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

चिनियाँ सैनिक र भारतीय सैनिकबीच झडपमा अमेरिकाले के भन्यो ?

by पहिलो नेपाल
२८ मंसिर २०७९, बुधबार १०:४४
चिनियाँ सैनिक र भारतीय सैनिकबीच  झडपमा अमेरिकाले के भन्यो ?

डिसेम्बर ९ मा अरुणाचल प्रदेशको तवाङ सेक्टरमा चिनियाँ सैनिक र भारतीय सैनिकबीच झडप भएको थियो । यस विषयमा रक्षामन्त्री राजनाथ सिंहले मंगलबार संसदको दुवै सदनमा बयान दिएका छन् ।

अब अमेरिकाले भारत र चीनबीचको सैन्य झडपलाई लिएर प्रतिक्रिया दिएको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी करिन जीन पियरेले भने, ‘अमेरिकाले स्थितिलाई नजिकबाट नियालिरहेको छ र हामी दुवै पक्षलाई विवादित सीमाबारे छलफल गर्न विद्यमान द्विपक्षीय च्यानलहरू प्रयोग गर्न सल्लाह दिन्छौँ ।’

एक पत्रकारको प्रश्नको जवाफमा उनले भने, ‘यसपटक दुवै पक्षले छिट्टै झगडा बन्द गरेकोमा हामी खुसी छौँ । हामी स्थितिलाई नजिकबाट नियालिरहेका छौँ, भारत र चीनले विवादित सीमाबारे छलफल गर्न विद्यमान द्विपक्षीय च्यानलहरू प्रयोग गर्नुपर्छ ।’

यसैबीच अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनले पनि यसबारे प्रतिक्रिया दिएको छ ।

मिडियासँग कुरा गर्दै, पेन्टागनका प्रेस सचिव प्याट राइडरले भने, ‘रक्षा विभागले वास्तविक नियन्त्रण रेखामा भएका घटनाक्रमलाई नजिकबाट निगरानी गरिरहेको छ । हामीले देखेका छौँ कि चिनियाँ सेनाले एलएसी नजिकै सुरक्षा बल बढाइरहेको छ र सैन्य पूर्वाधार निर्माण भइरहेको छ । यसले अमेरिकी सहयोगीहरू र इन्डो–प्यासिफिकमा हाम्रा साझेदारहरूप्रति चीनको उत्तेजक रवैया झल्काउँछ ।’

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२८ मंसिर २०७९, बुधबार १०:४४
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२८ मंसिर २०७९, बुधबार १०:४४

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

२८ मंसिर २०७९, बुधबार १०:४४
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

२८ मंसिर २०७९, बुधबार १०:४४
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

२८ मंसिर २०७९, बुधबार १०:४४
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

२८ मंसिर २०७९, बुधबार १०:४४
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

२८ मंसिर २०७९, बुधबार १०:४४
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.