“मौलिक संस्कृति नै रंगेली काे पहिचान भाषा अनि साहित्य हाम्राे भन्ने मुल मत्रका साथ अभियान सुरु गरेका छन। रंगेलीमा पहिलाे पटक रंगेली साहित्य कला समाज काे स्थापना समेत गरिएकाे हाे । रंगेली ७ स्थित तिरुपति बालाजी काे भवनमा कार्यक्रम्म काे आयाेजना गरिएकाे थियाे ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. टंक न्याैपाने, विशिष्ट अतिथि रंगेली नगरपालीका प्रमुख दिलिप बगडिया, अतिथि उपमेयर भुमा पराजुली, संस्थाका चिञ्जिवि काफ्ले ,संस्थाका अध्यक्ष रमेशचन्द्र अधिकारी, अबिषेक अधिकारी, वुनु लामिछाने,भरत गुरागाई, दधिराज सुवेदी, माेरङ र झापका साहित्यकार हरुकाे समेत उपस्थिति रहेकाे थियाे । समुद्घाटन, स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रममा प्रा . डा माधव प्रसद पाेख्रेल , प्रा.डा वणीमाधव ढकाल , साहित्यकार केदार सत्याल लाई समेत सम्मान समेत गरिएकाे थियाे ।
कार्यक्रम का सहभागी हरु ले रंगेलीमा समेत अन्यन्त्र रहेका साहित्यकार हरु लाई निमत्रणा गरेर आफू हरु लाई सम्मान गरेकाे मा आफू हरु उत्साहित भएकाे समेत बताए । सम्मानित स्रष्टा हरु प्रा डा माधवप्रसाद पोखरेल , साहित्यका एवम् लामो समय रंगेलीमा रहि शिक्षण पेसामा आवद्ध केदार सत्याल , प्रा डा वेणीमाधव ढकाल र पहिलो महिला महाकाव्यकार बुनू लामिछाने, प्रा डा टंक न्यौपाने लगायत लाई रंगेली नगर प्रमुख दिलिप बगडियाले सम्मान गरेका थिए ।
आगामी दिन हरु मा साहित्यक कार्याक्रम्म लाई प्राेत्साहन गर्ने र अझै भव्य रुपमा गरिदै लैजाने मेयर बगडिया ले बताए । रंगेली नगरपालिका काे प्रवर्द्धक र रंगेली साहित्य कला समाज ले साे कार्यक्रकाे आयाेजना गरेकाे थियाे ।