• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

विश्वकप शाहरुख खानले ‘पठान’को प्रमोसन गर्ने

by पहिलो नेपाल
३ पुष २०७९, आईतवार १५:०८
विश्वकप शाहरुख खानले ‘पठान’को प्रमोसन गर्ने

काठमाडौं । कतारमा फिफा विश्वकप फुटबल सुरु भएपछि धमाधम बलिउड सेलिब्रिटी पनि खेल हेर्न दोहा पुगिरहेका छन् । नोरा फतेहीले फ्यान फेस्टिभलमा गत साता प्रस्तुति दिइन् ।

अनन्या पाण्डे, विवेक ओबरायसहित बलिउड स्टार मनपर्ने टिमको खेल हेर्न कतार पुगेका थिए । आइतबार बेलुका हुने फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेलमा पनि बलिउडको आकर्षक उपस्थिति हुने भएको छ ।
बलिउड अभिनेता शाहरुख खानले विश्वकपको फाइनल खेलमा प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पठान’को प्रवद्र्धन गर्ने भएका छन् । प्रोमो भिडियो सार्वजनिक गर्दै शाहरुखले मैदानमा मेस्सी र एम्बाप्पे भिडिरहँदा आफू चाहिं वाइन रोनीसँग विश्वकप स्टुडियोमा हुने बताएका छन् ।

‘मसँग फिफा वल्र्डकप हेर्नुहोस्’ भन्दै शाहरुखले फिल्मको प्रमोसन गरिरहेका छन् । यसअघिका आफ्ना फिल्मलाई आईपीएल लगायतका खेल मेलामा प्रमोसन गरिरहेका शाहरुखले विश्वकप फुटबलको फाइनललाई ‘पठान’ प्रमोसनको अवसरको रुपमा लिएका हुन् ।

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

३ पुष २०७९, आईतवार १५:०८
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

३ पुष २०७९, आईतवार १५:०८

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

३ पुष २०७९, आईतवार १५:०८
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

३ पुष २०७९, आईतवार १५:०८
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

३ पुष २०७९, आईतवार १५:०८
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

३ पुष २०७९, आईतवार १५:०८
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

३ पुष २०७९, आईतवार १५:०८
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.