जनमत पार्टीले मधेश प्रदेशको मुख्यमन्त्रीमा दाबी गरेको छ ।
सोमबार निर्वाचन आयोगले आयोजना गरेको जलपान कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै जनमत पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता राउतले मधेश प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहेको बताए । सो पार्टीले मधेस प्रदेशमा १३ सिट जितेको छ ।
राउतले संघीय सरकारमा जान पनि आफ्नो पार्टी सकरात्मक रहेको बताए ।
Facebook Comments