• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

मोटरसाइकल चोरी गरेको अभियोगमा एक युवक पक्राउ

by पहिलो नेपाल
६ पुष २०७९, बुधबार १६:३९
मोटरसाइकल चोरी गरेको अभियोगमा एक युवक पक्राउ

बुढानिलकण्ठ बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका घर भएका २८ वर्षीय वाङज लामालाई मोटरसाइकल चोरी गरेको अभियोगमा मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानरगपालिका-१८ मगरगाउँबाट स.१० प १३ २७ नम्बरको मोटरसाइकल २०७८ कात्तिक २५ गते हराएको भन्ने उजुरीको आधारमा ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा वास्तविक नम्बर परिवर्तन गरी बा.९३ प ८७८ नम्बर प्रयोग गरी चलाइरहेको अवस्थामा उक्त मोटरसाइकल सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका लामालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुर पठाइएको छ ।

Facebook Comments

Related Posts

हतियारसहित एक भारतीय पक्राउ

हतियारसहित एक भारतीय पक्राउ

६ पुष २०७९, बुधबार १६:३९
पर्सा राष्ट्रिय निकुञ्जबाट गाडी, हतियार, नगदसहित ५ जना सिकारी पक्राउ

पर्सा राष्ट्रिय निकुञ्जबाट गाडी, हतियार, नगदसहित ५ जना सिकारी पक्राउ

६ पुष २०७९, बुधबार १६:३९

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

९१ किलो गाँजासहित गाडी बरामद

विद्यार्थी अपहरण तथा हत्या अभियोगमा प्रधानाध्यापक पक्राउ

९ किलो चरेशसहित एक जना युवक पक्राउ

बुटवलका डिएसपी केसीलाई निलम्बन गर्न सिफारिस

सन्दीप विरुद्धको मुद्दा न्यायाधीश बेल्बासेको इजलासमा

बैंकिङ कसुर मुद्दामा फरार ४ जनालाई पक्राउ

लाखौँको अवैध कपडा र लागुऔषध गाँजा बरामद

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

६ पुष २०७९, बुधबार १६:३९
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

६ पुष २०७९, बुधबार १६:३९
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

६ पुष २०७९, बुधबार १६:३९
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

६ पुष २०७९, बुधबार १६:३९
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

६ पुष २०७९, बुधबार १६:३९
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.