नेकपा एसकी केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला सहइन्चार्ज यमुना भुसालको निधन भएको छ । काठमाडौं न्यूरो अस्पतालमा उपचारका क्रममा गयराति उनको निधन भएको हो । भुसाल लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा लागेकी नेतृ हुन् ।