• हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क
No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
गृह पृष्ठ
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन
No Result
View All Result
No Result
View All Result

नेकपा एस माओवादी केन्द्र र जसपाबीच एकीकरणको पहल

by पहिलो नेपाल
१७ पुष २०७९, आईतवार १३:१२
नेकपा एस  माओवादी केन्द्र र जसपाबीच एकीकरणको पहल

काठमाडौं । माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालबीच एकीकरणका लागि पहल सुरु भएको छ । वाम एकताअन्तर्गत पहिलो चरणमा यी तीन दलबीच एकीकरण हुने त्यसपछि अन्य दलहरुको बीचमा एकीकरणका लागि पहल गर्ने बताइएको छ ।

यस विषयमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच विभिन्न चरणमा छलफल पनि भएको छ ।

जसपाका एक नेताले भने, ‘एकीकरणका लागि सकारात्मक वातावरण तयार भइरहेको छ, सरकार गठनलगायतका कार्यमा नेताहरू व्यस्त भएको कारण त्यसमा केही ढिलाइ भएको हो मन्त्रीपरिषद् विस्तार भएपछि त्यसको विषयमा गम्भीर छलफल हुन्छ ।’ पुस १५ गते नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच पनि पार्टी एकताको विषयमा छलफल भएको बताइएको छ ।

पार्टी एकीकरणका लागि तीनटै दल सकारात्मक देखिएका छन् । नेकपा (एस ) को जारी बैठकमा पनि यो विषयले प्रवेश पाएको छ । बैठकमा एउटा कुनै दलसँग एकीकरण नगर्ने, वाम एकताका लागि छलफल गर्ने बहस चलाएको छ । जसपा नेपालअनुसार पार्टी एकताका लागि एकीकृत समाजवादीबाट नै पहिलो प्रस्ताव आएको हो । त्यसपछि जसपाका अध्यक्ष उपेन्द्र यादव सक्रिय भएर माओवादी केन्द्रसँग पनि एकीकरण गर्ने तयारीमा जुटेका छन् ।

Facebook Comments

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१७ पुष २०७९, आईतवार १३:१२
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१७ पुष २०७९, आईतवार १३:१२

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

नेपाल टी-२० : विराटनगरको तेस्रो जित

बुस्टर डोजका खोप माघमा १५ लाख मात्रा आउने

प्रदूषण बढाएको भन्दै स्थानीयद्वारा लुम्बिनी चिनी मिलमा तालाबन्दी

जाडोमा रक्सी पिउँदा शरीर तात्छ ?

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

सोसियल मिडिया

भर्करै

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा दाबी

गृहमन्त्री लामिछानेको नागरिकता विवादमा सुनुवाइ सुरु

१७ पुष २०७९, आईतवार १३:१२
जबरजस्ती करणी गरेको अभियोगमा एक जना  पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

१७ पुष २०७९, आईतवार १३:१२
अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

अमेरिकी राजदूत थम्पसन र उपप्रधानमन्त्री श्रेष्ठबीच भेटवार्ता

१७ पुष २०७९, आईतवार १३:१२
नेपाली  बजारमा आज  सुन–चाँदीको भाउ  कतिमा हुँदैछ खरिद–बिक्री

सुनको मूल्य बढ्यो, वर्षकै उच्च विन्दुमा

१७ पुष २०७९, आईतवार १३:१२
सन्दीप माथिको अनुसन्धान अन्तिम चरणमा

सन्दीपको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

१७ पुष २०७९, आईतवार १३:१२
सत्य , तथ्य र निष्पक्ष रुपमा समाचार सम्प्रेषण गर्ने हाम्रो उदेश्य रहेको छ। नेपाली भाषाको यो पोर्टलले समाचार, राजनीति, आर्थिक, पर्यटन, अन्तर्राष्ट्रिय, जिवनशैली, खेलकुद, मनोरञ्जन, विचार, भिडियो तथा विभिन्न क्षेत्रका विभिन्न गतिविधिलाई समेट्छ।

क्यटेगोरिस

ईमेल: [email protected]
ठेगाना: बिराटनगर महानगरपालिका – ४
सुचना विभाग दर्ता नम्बर: १६३७/०७६-७७
स्थायी लेखा नं / मूल्य अभिबृद्धि कर नं: ६०९६२०२३४

  • हाम्रोबारे
  • विज्ञापन
  • Privacy Policy
  • सम्पर्क

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.

No Result
View All Result
  • गृहपृष्ठ
  • राजनीति
  • आर्थिक
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • शिक्षा
  • जीवनशैली
  • खेलकुद
  • मनोरञ्जन

© 2020 AP Media Network. All rights reserved. Powered by Binwary.