विराटनगर । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक जारी रहेको छ । सोमबार बसेको बैठकमा पोलिटब्युरो सदस्यहरुले सुझाव दिने काम नसकिएपछि आज पनि बैठक बसेको हो ।
पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि जारी बैठकमा वामपन्थी शक्तिसँग एकता, सरकारमा सहभागी हुने नहुने विषयमा नेताहरूले आफ्नो धारणा राखिरहेका छन् ।
Facebook Comments