Dipen Acharya

Dipen Acharya

दिपेन आचार्यले विगत २ वर्षदेखि यस पहिलो नेपाल डटकम बाट आफ्नो पत्रकारिता पेसा सुरु गरेका हुन् । अहिलेपनी पहिलो नेपाल डटकम मा नै काम गरिरहेका उनी समसामयिक क्षेत्रमा कलम चलाउने गर्छन्।

भारतमा २४ घण्टामा ४३ हजार नयाँ संक्रमित थपिए, ९११ को मृत्यु

भारतमा २४ घण्टामा ४३ हजार नयाँ संक्रमित थपिए, ९११ को मृत्यु

काठमाडाैँ – भारतमा पछिल्लाे २४ घण्टामा काेराेना भाइरसका ४३ हजार ३ सय ९३ नयाँ संक्रमित थपिएका छन्। त्यस्तै २४ घण्टामा...

हिमालयन रिईन्स्योरेन्स विरुद्ध पाँच विद्यार्थी संगठनले अख्तियारमा हाले उजुरी

हिमालयन रिईन्स्योरेन्स विरुद्ध पाँच विद्यार्थी संगठनले अख्तियारमा हाले उजुरी

काठमाडौं - हिमालयन रिइन्स्योरेन्स कम्पनीको लाइसेन्स प्रकरणबारे विपक्षी गठबन्धन आवद्ध पाँच विद्यार्थी संगठनहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका छन्...

देउवा, प्रचण्ड र नेपाललाई पाँच विद्यार्थी संगठनलले बुझाए ज्ञापनपत्र

देउवा, प्रचण्ड र नेपाललाई पाँच विद्यार्थी संगठनलले बुझाए ज्ञापनपत्र

काठमाडौ - पाँचवटा विद्यार्थी संगठनले विपक्षी गठबन्धनका शीर्ष नेताहरुलाई ज्ञापनपत्र बुझाएका छन् । काँग्रेसको नेविसंघ, माओवादी केन्द्रको अखिल क्रान्तिकारी, एमाले...

एमाले कार्यदलको बैठक सिंहदरबारमा जारी

एमाले कार्यदलको बैठक सिंहदरबारमा जारी

काठमाडौं - सत्तारुढ दल नेकपा एमालेको विवाद समाधानको लागि अहिले बसिरहेको छ। बैठक केहिबेरअघि सिंहदरबारमा शुरु भएको हो। सोमवार पनि...

प्रधानमन्त्री-राष्ट्रपति संविधान पढ’ भन्दै विराटनगरमा संयुक्त विद्यार्थी संगठनको प्रदर्शन

प्रधानमन्त्री-राष्ट्रपति संविधान पढ’ भन्दै विराटनगरमा संयुक्त विद्यार्थी संगठनको प्रदर्शन

विराटनगर - संविधानमाथि आक्रमण भएको भन्दै संयुक्त विद्यार्थी संगठनले सोमबार विराटनगरमा प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपालको...

बैतडीमा जिप दुर्घटना हुँदा ३ को मृत्युु , ११ घाइते

बैतडीमा जिप दुर्घटना हुँदा ३ को मृत्युु , ११ घाइते

बैतडी – बैतडीमा आइतबार बिहान जीप दुर्घटनामा परि ३ जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा अन्य ११ जना घाइते...

हाम्रो अभियानको खाना खुवाउने अभियान ५० औं दिनमा स्थगित, अब बाढी पिडितको उद्दार र राहतमा खटिने

हाम्रो अभियानको खाना खुवाउने अभियान ५० औं दिनमा स्थगित, अब बाढी पिडितको उद्दार र राहतमा खटिने

'हाम्रो अभियान'को टिमले विराटनगरमा सञ्चालन गरेको निशुल्क खाना खुवाउने अभियान स्थगित भएको छ। ५० औँ दिनमा आएर अभियान तत्कालका लागि...

भारतमा कोरोना संक्रमित हुनेभन्दा निको हुने धेरै

भारतमा कोरोना संक्रमित हुनेभन्दा निको हुने धेरै

छिमेकी देश भारतमा कोरोना भाइरस संक्रमित हुनेभन्दा निको हुने धेरै हुन थालेका छ्न्। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयदको आइतबार बिहान ८...